१ माघ, हेटौंडा । सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बर्जु-१ का ३२ वर्षीय वीरेन्द्र गुरुङ, ५५ वर्षीय बह्मदेव गुरुङ, ५० वर्षीय टेकबहादुर गुरुङ, २८ वर्षीय निसु गुरुङ र ५५ वर्षीय चन्द्रबहादुर गुरुङ रहेका छन् । ट्रकको पछाडि बसेका पाँचै जनाको मार्बलले किचेर मृत्यु भएको हो ।
ट्रकमा अगाडि क्याबिनमा बसेका तीन जना घाइतेको विराटनगर नसिंह होममा उपचार भइरहेको छ।
विराटनगरबाट मार्बल बोकेर आज बिहान राजविराज जाँदै गरेको १ख ४५४१ नम्बरको ट्रक सुनसरी भोक्राह नरसिंह गाउँपालिकाअन्तर्गत हुलाकी राजमार्गमा पल्टिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक चन्द्र खड्काले जानकारी दिए ।
६ माघ, हेटौंडा । मकवानपुरका प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४४ जनाले उम्मेदवारी दर्ता गराएका छन्...
६ माघ, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने...
६ माघ, हेटौंडा । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै छ । निर्वाचन अधिकृतको...
६ माघ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले तराई भूभागका थोरै स्थानहरूमा...
५ माघ, हेटौँडा । आसन्न प्रतिनिधिसभाको चुनाव लड्न बागमती प्रदेशका ६ जना प्रदेशसभा सदस्यले राजीनामा दिएका छन् ।...
५ माघ, हेटौंडा । बामदेव गौतम नेपाली कम्युनिस्ट पार्टीबाट टिकटविहिन भएका छन् । प्रतिनिधिसभा सदस्यको चुनावमा...
५ माघ, हेटौंडा । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री...
५ माघ, हेटौंडा । बागमती प्रदेशसभा सदस्य कुन्दनराज काफ्लेले पदबाट राजीनामा दिएका छन्। काफ्लेले सोमबार...
५ माघ, हेटौंडा । सामाजिक अभियन्ता आशिका तामाङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवार बनाएको छ ।...
२७ पुस,हेटौंडा । मकवानपुरको मनहरीमा ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको ज्यान गएको छ । आइतबार दिउँसो...
३ माघ, हेटौंडा । मकवानपुरका ५ पालिकाले माघ ४ अर्थात आइतबार सार्वजनिक बिदा दिएका छन् । सोमबार तामाङ समुदायको सोनाम...
२५ पुस,हेटौँडा । कम्प्युटर एसोसिएसन नेपाल (क्यान),शाखा कार्यालय मकवानपुरको आयोजना, कमाने एकेडेमीको सहकार्य तथा...
२३ पुस, हेटौंडा । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशको २ कलस्टरमा २ सिटका लागि नेपाल मजदुर...
२३ पुस, हेटौडा । हेटौडा वडा नम्बर ६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले वार्षिकोत्सबको अवसरमा...
२४ पुस, हेटौँडा । नागरिक बचाउ अभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आगामी २१ फागुनमा प्रस्तावित...
२९ पुस, हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयले स्थापनाको ५० वर्ष...
२५ पुस,हेटौँडा । हेटौंडा २ मा रहेको सिद्वार्थ मा विको स्वर्ण जयन्तीको पुर्वसन्ध्यामा आयोजित ॲांखा जाच सिविरमा...
२३ पुस, हेटौंडा । बागमती प्रदेश सरकारले गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनमा यातायात कार्यालयको सेवा ठप्प...


















