सांकेतिक तस्विर
२ माघ,हेटौंडा ।हेटौंडा १७ गौरीगाउॅंमा एक पुरष मृत अवस्थामा फेला परेका छन् । शुक्रबार बिहान
हेटौडा १७ गैरिगाउ कुना खोल्सिमा अन्दाजि ५०/५५ बर्षीय
पुरुष मृत अबस्थामा फेला परेको हेटौंडा १७ का वडसदस्य नवराज न्यौपानेले बताएका छन्। घटनाको जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थल पुगेको जनाइएको छ । फेला परेको शवको सनाखत हुन बाकि रहेको प्रहरीले जनाएको छ ।
६ माघ, हेटौंडा । मकवानपुरका प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४४ जनाले उम्मेदवारी दर्ता गराएका छन्...
६ माघ, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने...
६ माघ, हेटौंडा । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै छ । निर्वाचन अधिकृतको...
६ माघ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले तराई भूभागका थोरै स्थानहरूमा...
५ माघ, हेटौँडा । आसन्न प्रतिनिधिसभाको चुनाव लड्न बागमती प्रदेशका ६ जना प्रदेशसभा सदस्यले राजीनामा दिएका छन् ।...
५ माघ, हेटौंडा । बामदेव गौतम नेपाली कम्युनिस्ट पार्टीबाट टिकटविहिन भएका छन् । प्रतिनिधिसभा सदस्यको चुनावमा...
५ माघ, हेटौंडा । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री...
५ माघ, हेटौंडा । बागमती प्रदेशसभा सदस्य कुन्दनराज काफ्लेले पदबाट राजीनामा दिएका छन्। काफ्लेले सोमबार...
५ माघ, हेटौंडा । सामाजिक अभियन्ता आशिका तामाङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवार बनाएको छ ।...
२७ पुस,हेटौंडा । मकवानपुरको मनहरीमा ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको ज्यान गएको छ । आइतबार दिउँसो...
३ माघ, हेटौंडा । मकवानपुरका ५ पालिकाले माघ ४ अर्थात आइतबार सार्वजनिक बिदा दिएका छन् । सोमबार तामाङ समुदायको सोनाम...
२५ पुस,हेटौँडा । कम्प्युटर एसोसिएसन नेपाल (क्यान),शाखा कार्यालय मकवानपुरको आयोजना, कमाने एकेडेमीको सहकार्य तथा...
२३ पुस, हेटौंडा । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशको २ कलस्टरमा २ सिटका लागि नेपाल मजदुर...
२३ पुस, हेटौडा । हेटौडा वडा नम्बर ६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले वार्षिकोत्सबको अवसरमा...
२४ पुस, हेटौँडा । नागरिक बचाउ अभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आगामी २१ फागुनमा प्रस्तावित...
२९ पुस, हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयले स्थापनाको ५० वर्ष...
२५ पुस,हेटौँडा । हेटौंडा २ मा रहेको सिद्वार्थ मा विको स्वर्ण जयन्तीको पुर्वसन्ध्यामा आयोजित ॲांखा जाच सिविरमा...
२३ पुस, हेटौंडा । बागमती प्रदेश सरकारले गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनमा यातायात कार्यालयको सेवा ठप्प...

















