भीमसेन पौडेल
४ चैत, चौघडा । सुख्खा याममा लाग्ने वनडढेलोबाट बनलाई बचाउने उपायहरुको बारेमा जानकारी दिन जिल्ला वन कार्यालय,मकवानपुरले एक दिने डढेलो सचेतना गोष्ठीको आयोजना गरेको छ ।
हेटौडा–६ मा रहेको चित्रेपानी सामुदायिक वन उपभोक्ता समूहमा गोष्ठी संचालन गरिइको हो ।
गोष्ठीमा वनलाई डढेलोबाट बचाउने तरीका, डढेलोबाट हुन बेफाईदा, निभाउने बीधि, वनमा डढेलो लगाउने व्यक्तिलाई गरिने कानूनी व्यवस्था लगायतका विषयहरुमा सहभागीहरुलाई जानकारी गराईएको थियो । जिल्ला वन कार्यालय,मकवानपुरका प्रमुख प्रल्हाद प्रसाद धितालको प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष सूर्य बहादुर घलानको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा हेटौडा ईलाका वन कार्यालयकी वन रक्षक अमृता शिलवाल,शिखरपानी सामुदायिक वनका अध्यक्ष चन्द्र बहादुर पाख्रिन, चुरेकाड सामुदायिक वनका अध्यक्ष मिन बहादुर लामा,चित्रेपानी सामुदायिक वन हेटौडा–८ की अध्यक्ष बालकुमारी थापा, रानी सामुदायिक वनका कार्यालय सचिव भीमसेन पौडेल, समूहकी सचिव रजनी गौतम, लेखा संयोजक भानुप्रताप विडारी बिडारी लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।
गोष्ठीमा हेटौडा ईलाका वन कार्यालयकी सहायक वन अधिकृत राधिका शर्मा र फरेष्टर यदुकमार घिमिरेले सहजकिरण गरेका थिए । गोष्ठीमा विभिन्न ५ वटा सामुदायिक वनका गरी ५५ जनाको सहभागिता थियो ।
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...




-1788140988.jpg)













