१८ फागन, हेटौंडा । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ५ हजार ६ सय रूपैंयाले बढेको हो ।
आइतबार सुन प्रतितोला तीन लाख २६ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै, चाँदी प्रतितोला ३५ रूपैंया बढेर ६ हजार २० रूपैयाँमा कारोबार भइरहेको छ ।
२२ फागुन, हेटौंडा । रसुवामा नेपाली कांग्रेसका मोहन आचार्य विजयी भएका छन् । उनी १० हजार ६ सय ४५ मत प्राप्त गरेर...
२२ फागुन, हेटौंडा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौं क्षेत्र नम्बर-८ मा राष्ट्रिय स्वतन्त्र पार्टी...
२२ फागुन, हेटौंडा । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तरगत रुकुम (पूर्व) मा नेपाली कम्युनिस्ट पार्टीका संयोजक...
२२ फागुन, हेटौंडा । प्रतिनिधिसभा निर्वाचन अन्तरगत मनाङमा नेपाली कांग्रेस विजयी भएको छ ।मनाङमा कांग्रेसका...
२२ फागन, हेटौंडा । मोरङमा मत गणनास्थलमा प्रतिनिधि बसेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक नेताको मृत्यु...
२२ फागुन, हेटौंडा । प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङ नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका योगेश गौचनले...
२२ फागन, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विजयी शुरूवात गरेको छ । रास्वपाका उम्मेदवार रञ्जु...
२२ फागुन,हेटौंडा । मकवानपुरमा बिहीबार सम्पन्न मतदानको गणना शुक्रबार १०:३० बजेबाट सुरु हुने भएको छ । शुक्रबार...
२२ फागन, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । हाल कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी तथा...
१३ फागुन,हेटौंडा । हेटौंडामा बुधबार बिहान भएको हिट एण्ड रनको घटनामा २ जनाको मुत्यु भएको छ । पुर्व पश्चिम...
१८ फागुन,हेटौंडा । हेटौंडामा हात्तीगाडीको ठक्करबाट स्कुटर चालकको ज्यान गएको छ । सोमबार दिउसो हेटौडा १०...
१२ फागुन,हेटौँडा । हेटौंडा ११ स्थित यातायात व्यवस्था कार्यालयका अधिकृत, एकजना लेखपढी व्यवसायी गरी २ जनालाई...
१८ फागन, हेटौंडा । फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको निर्वाचनको मतगणनास्थल तय भएको छ । मकवानपुरमा अघिल्लो...
१० फागन, हेटौंडा । फागुन २१ हुने प्रतिनिधिसभाको निर्वाचनका लागि यति बेला मतदान अधिकृत तथा सहायक मतदान अधिकृत...
१० फागन, हेटौंडा । फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले तीन दिन बिदा दिन सरकारलाई सिफारिस गरेको छ...
१४ फागुन, हेटौंडा । मकवानपुरको जिल्ला सुरक्षा समितिले फागुन २१ गते हुने प्रतिनिधिसभाको मध्यावधि निर्वाचनका...
१२ फागुन,हेटौंडा । मकवानपुरको बागमती गाउॅंपालिमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ । सोमबार...
११ फागुन, हेटौंडा । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मकवानपुरमा दुई वटा अस्थायी मतदानस्थल स्थापना...


















