Email :- prastakhabar@gmail.com
Kailash-Jaado-Adv-1768357949.jpg

समाज

मौसम मुख्यतया सफा रहने

kathmandu-sky-(1)-1772501483.jpg

१९ फागुन, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । 
जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहको छ ।
आज दिउँसो तराई भूभागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ । कोशी प्रदेशका पहाडी र हिमाली भूभागमा  साधारणतया बादल लाग्नेछ ।
बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशको पहाडी र हिमाली भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
आज राति तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो रहनेछ । कोशी र गण्डकी  प्रदेशको पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । 


समाचार मन परे लाईक गर्नुहोस्



वायु-प्रद-1746937823.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
रसुवामा कांग्रेसका आचार्य र काठमाडौं-३ मा रास्वपाका पाण्डे बिजयी
Screenshot_20260306_21380-1772812413.jpg

२२ फागुन, हेटौंडा । रसुवामा नेपाली कांग्रेसका मोहन आचार्य विजयी भएका छन् । उनी १० हजार ६ सय ४५ मत प्राप्त गरेर...

काठमाडौंमा रास्वपाका बिराज र शिशिर बिजयी
web-post_bea13edd-1772807696.png

२२ फागुन, हेटौंडा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौं क्षेत्र नम्बर-८ मा राष्ट्रिय स्वतन्त्र पार्टी...

रुकुम (पूर्व) मा प्रचण्ड विजयी
Rprachand-1769771268-1772807355.jpg

२२ फागुन, हेटौंडा । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तरगत रुकुम (पूर्व) मा नेपाली कम्युनिस्ट पार्टीका संयोजक...

मनाङमा कांग्रेसका गुरूङ विजयी
tek-badhur-gurung-1772807127.jpg

२२ फागुन, हेटौंडा । प्रतिनिधिसभा निर्वाचन अन्तरगत मनाङमा नेपाली कांग्रेस विजयी भएको छ  ।मनाङमा कांग्रेसका...

मत गणनास्थलमा रास्वपा नेता रेग्मीको मृत्यु
death-1772789123.jpg

२२ फागन, हेटौंडा । मोरङमा मत गणनास्थलमा प्रतिनिधि बसेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक नेताको मृत्यु...

मुस्ताङमा कांग्रेसका थकाली विजयी
Screenshot_20260306_13514-1772784421.jpg

 २२ फागुन, हेटौंडा । प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङ नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका योगेश गौचनले...

रास्वपाको विजयी शुरूवात, रञ्जु दर्शना विजयी
Screenshot_20260306_11372-1772776389.jpg

२२ फागन, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विजयी शुरूवात गरेको छ । रास्वपाका उम्मेदवार रञ्जु...

मकवानपुरमा मतगणना १०:३० बजेबाट सुरु हुने
IMG-20260306-WA0000-1772767915.jpg

२२ फागुन,हेटौंडा । मकवानपुरमा बिहीबार सम्पन्न मतदानको गणना शुक्रबार १०:३० बजेबाट सुरु हुने भएको छ । शुक्रबार...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky_FszE8VPLzL-1772760867.jpg

२२ फागन, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । हाल कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी तथा...

थप समाचार