Email :- prastakhabar@gmail.com
Kailash-Jaado-Adv-1768357949.jpg

राजनीति

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्वि

IMG_0805-1773618922.png

२ चैत्र,हेटौंडा ।  नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा भारी मात्रमा मूल्यवृद्वि गरेको छ । 
मध्य पूर्वी देशमा भएको युद्वले अन्तराष्ट्रिय बजारमा तेलको मूल्य बढेकोले मुल्य बढाइएको आयल निगमले जनाएको छ । निगमले डिजेल र मट्टितेलमा रु १० र पेट्रोलमा रु १५ मूल्यवृद्वि गरेको हो । सोमबार बिहानबाट लागु हुनेगरी मूल्य बढाइएको निगमले जनाएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



वायु-प्रद-1746937823.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
water-1774659709.jpg

१४ चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी न्युन चापिय प्रणालीका साथै स्थानीय वायूको प्रभाव रहेको छ। देशभर अधिकांश...

एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री ओली पक्राउ
kp-oli-1711669977-1774658957.jpg

१४ चैत, हेटौंडा । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन् । काठमाडौँ...

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ
1766984410-5p2JC-1774658216.jpg

१४ चैत, हेटौंडा । पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको...

जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
balen-cabinet-first_Dwkcq-1774612084.jpg

१३ चैत, हेटौंडा । सरकारले गौरीबहादुर कार्की नेतृत्वको जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन...

बालेनको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन
Minister's-Sapath-1774595384.jpg

१३ चैत, हेटौंडा । प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ ।  प्रधानमन्त्री...

बालेन शाहले लिए प्रधानमन्त्रीको शपथ
Balen-PM-1774594558.jpg

१३ चैत, हेटौंडा । रास्वपाका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् ।...

भाइचाराको भावना अभिवृद्धि गर्न सकोस्: राष्ट्रपति
rampp-1774573556.jpg

१३ चैत, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले सांस्कृतिक तथा ऐतिहासिक पर्वले विविध जातजाति, भाषाभाषी, संस्कृति...

जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न पाउँदा खुसी: प्रधानमन्त्री
Pm-sushila-karki-1774573177.jpg

१३ चैत, हेटौंडा । प्रधानमन्त्री सुशीला कार्कीले जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न पाउँदा आफू खुसी...

रामनवमी पर्व आज मनाइँदै
ram-1774572753.jpg

१३ चैत, हेटौंडा । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’...

थप समाचार