१० चैत,हेटौंडा । मकवानपुरको हेटौडामा बिजुलीको पोलबाट खसेर एक युवकको ज्यान गएको छ ।
सोमबार अपरान्ह हेटौंडा-४ कर्रा स्थित समितपथमा बिजुलीको पोलमा नेटफिलिक्स इन्टरनेटमा तार जोड्ने क्रममा खस्दा मकवानपुर राक्सिराङ -६ खरकाण्डेताल टोल घर भई हाल हेटौडा १ चौकीटोल डेरा गरी बस्ने अन्दाजी १८ वर्षीय भुवन चेपाङको ज्यान गएको मकवानपुर प्रहरीले जनाएको छ । पोलबाट खसेर गम्भीर घाइते भएका उनको उपचारको क्रममा हेटौंडा अस्पतालमा ज्यान गएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी पुष्कर बोगटीले जनाएका छन् । घटनाको थप अनुसन्धान भइरहेको जनाइएको छ ।
१४ चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी न्युन चापिय प्रणालीका साथै स्थानीय वायूको प्रभाव रहेको छ। देशभर अधिकांश...
१४ चैत, हेटौंडा । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन् । काठमाडौँ...
१४ चैत, हेटौंडा । पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको...
१३ चैत, हेटौंडा । सरकारले गौरीबहादुर कार्की नेतृत्वको जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन...
१३ चैत, हेटौंडा । प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । प्रधानमन्त्री...
१३ चैत, हेटौंडा । रास्वपाका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् ।...
१३ चैत, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले सांस्कृतिक तथा ऐतिहासिक पर्वले विविध जातजाति, भाषाभाषी, संस्कृति...
१३ चैत, हेटौंडा । प्रधानमन्त्री सुशीला कार्कीले जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न पाउँदा आफू खुसी...
१३ चैत, हेटौंडा । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’...
१ चैत, हेटौंडा । नेपाली कांग्रेसले समानुपातिकतर्फ निर्वाचित हुने २० जना उम्मेदवारको सूची टुंगाएको छ...
१० चैत,हेटौंडा । मकवानपुरको हेटौडामा बिजुलीको पोलबाट खसेर एक युवकको ज्यान गएको छ । सोमबार अपरान्ह हेटौंडा-४...
२ चैत्र,हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा भारी मात्रमा मूल्यवृद्वि गरेको छ । मध्य पूर्वी देशमा...
१० चैत, हेटौंडा । मकवानपुरको इन्द्रसरोबर-३ चुत्रोघारीडाँडामा भिरबाट लडेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु...
३ चैत, हेटौंडा । बाजुरा स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३५ वर्षीय सर्वाश...
१ चैत, हेटौंडा । गृहमन्त्री ओमप्रकाश अर्याल राष्ट्रियसभा सदस्यमा सिफारिस भएका छन् । आइतबार बसेको...
१ चैत, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातिक सांसदको नाम टुंगो लगाएको छ । राप्रपाको...
१ चैत, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकमा ५७ जनाको नाम सिफारिस गरेको छ । रास्वपाले खस...
१ चैत, हेटौंडा । श्रम संस्कृति पार्टीले समानुपातिक सांसदको नाम टुंगो लगाएको छ । श्रम संस्कृतिले आइतबार एक पुरुष...


















