११ चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी प्रदेशलगायत देशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ ।
आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ भने तराई भूभागमा मौसम मुख्यतया सफा रहने छ ।
कोशी र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका थोरै स्थानहरू तथा बाँकी प्रदेशको पहाडी र हिमाली भूभागका एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
आज राति सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागका एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।
१४ चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी न्युन चापिय प्रणालीका साथै स्थानीय वायूको प्रभाव रहेको छ। देशभर अधिकांश...
१४ चैत, हेटौंडा । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन् । काठमाडौँ...
१४ चैत, हेटौंडा । पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको...
१३ चैत, हेटौंडा । सरकारले गौरीबहादुर कार्की नेतृत्वको जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन...
१३ चैत, हेटौंडा । प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । प्रधानमन्त्री...
१३ चैत, हेटौंडा । रास्वपाका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् ।...
१३ चैत, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले सांस्कृतिक तथा ऐतिहासिक पर्वले विविध जातजाति, भाषाभाषी, संस्कृति...
१३ चैत, हेटौंडा । प्रधानमन्त्री सुशीला कार्कीले जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न पाउँदा आफू खुसी...
१३ चैत, हेटौंडा । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’...
१ चैत, हेटौंडा । नेपाली कांग्रेसले समानुपातिकतर्फ निर्वाचित हुने २० जना उम्मेदवारको सूची टुंगाएको छ...
१० चैत,हेटौंडा । मकवानपुरको हेटौडामा बिजुलीको पोलबाट खसेर एक युवकको ज्यान गएको छ । सोमबार अपरान्ह हेटौंडा-४...
२ चैत्र,हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा भारी मात्रमा मूल्यवृद्वि गरेको छ । मध्य पूर्वी देशमा...
१० चैत, हेटौंडा । मकवानपुरको इन्द्रसरोबर-३ चुत्रोघारीडाँडामा भिरबाट लडेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु...
३ चैत, हेटौंडा । बाजुरा स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३५ वर्षीय सर्वाश...
१ चैत, हेटौंडा । गृहमन्त्री ओमप्रकाश अर्याल राष्ट्रियसभा सदस्यमा सिफारिस भएका छन् । आइतबार बसेको...
१ चैत, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातिक सांसदको नाम टुंगो लगाएको छ । राप्रपाको...
१ चैत, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकमा ५७ जनाको नाम सिफारिस गरेको छ । रास्वपाले खस...
१ चैत, हेटौंडा । श्रम संस्कृति पार्टीले समानुपातिक सांसदको नाम टुंगो लगाएको छ । श्रम संस्कृतिले आइतबार एक पुरुष...


















