१४ चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी न्युन चापिय प्रणालीका साथै स्थानीय वायूको प्रभाव रहेको छ।
देशभर अधिकांश बादल लागेको छ।
हाल गण्डकी र बागमती प्रदेशका केही स्थानहरूमा तथा देशका पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ, असिना र हावाहुरीसहित मध्यमसम्मको वर्षा भइरहेको छ ।
शनिबार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बादल लाग्नेछ र बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी हिमाली र पहाडी भू-भागको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ।
राती कोशी, बागमती, गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भाग साथै लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ र बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ । कोशी र गण्डकी प्रदेशका पहाडी र हिमाली भू-भाग तथा बागमती प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।
१४ चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी न्युन चापिय प्रणालीका साथै स्थानीय वायूको प्रभाव रहेको छ। देशभर अधिकांश...
१४ चैत, हेटौंडा । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन् । काठमाडौँ...
१४ चैत, हेटौंडा । पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको...
१३ चैत, हेटौंडा । सरकारले गौरीबहादुर कार्की नेतृत्वको जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन...
१३ चैत, हेटौंडा । प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । प्रधानमन्त्री...
१३ चैत, हेटौंडा । रास्वपाका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् ।...
१३ चैत, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले सांस्कृतिक तथा ऐतिहासिक पर्वले विविध जातजाति, भाषाभाषी, संस्कृति...
१३ चैत, हेटौंडा । प्रधानमन्त्री सुशीला कार्कीले जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न पाउँदा आफू खुसी...
१३ चैत, हेटौंडा । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’...
१ चैत, हेटौंडा । नेपाली कांग्रेसले समानुपातिकतर्फ निर्वाचित हुने २० जना उम्मेदवारको सूची टुंगाएको छ...
१० चैत,हेटौंडा । मकवानपुरको हेटौडामा बिजुलीको पोलबाट खसेर एक युवकको ज्यान गएको छ । सोमबार अपरान्ह हेटौंडा-४...
२ चैत्र,हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा भारी मात्रमा मूल्यवृद्वि गरेको छ । मध्य पूर्वी देशमा...
१० चैत, हेटौंडा । मकवानपुरको इन्द्रसरोबर-३ चुत्रोघारीडाँडामा भिरबाट लडेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु...
३ चैत, हेटौंडा । बाजुरा स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३५ वर्षीय सर्वाश...
१ चैत, हेटौंडा । गृहमन्त्री ओमप्रकाश अर्याल राष्ट्रियसभा सदस्यमा सिफारिस भएका छन् । आइतबार बसेको...
१ चैत, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातिक सांसदको नाम टुंगो लगाएको छ । राप्रपाको...
१ चैत, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकमा ५७ जनाको नाम सिफारिस गरेको छ । रास्वपाले खस...
१ चैत, हेटौंडा । श्रम संस्कृति पार्टीले समानुपातिक सांसदको नाम टुंगो लगाएको छ । श्रम संस्कृतिले आइतबार एक पुरुष...


















