१२ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायूको आंशिक प्रभाव रहेको छ ।
हाल गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लागेको छ र बाँकी हिमाली र पहाडी भू-भाग आंशिक बादल लागेको छ । तराई भू-भागमा मौसम मूख्यतया सफा रहेको छ । गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा मध्यम सम्मको वर्षा/हिमपात भइरहेको छ ।
शनिबार दिउँसो देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने र तराई भू-भागमा आंशिक बादल लाग्नेछ । कोशी प्रदेश लगायत, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागका केही स्थानहरूमा तथा मधेश प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको तराई तथा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरूमा तातो दिन हुने सम्भावना रहेको छ ।
राती देशको हिमाली भू-भागमा साधारणतया बादल लाग्ने र पहाडी र तराई भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।
१२ बैशाख, हेटौंडा । सशस्त्र प्रहरी बलका ६ जना वरिष्ठ उपरिक्षक (एसएसपी) हरूलाई नायव महानिरीक्षक (डीआईजी) मा बढुवा...
१२ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । हाल गण्डकी, कर्णाली र सुदुरपश्चिम...
११ बैशाख,हेटौंडा । सर्वमान्य गणेशमान सिह वन संरक्षण प्रथम पुरस्कार प्राप्त हेटौंडाको रानी...
११ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले विद्युतीय हाजिरी अनिवार्य गरेको छ । मुख्यमन्त्री कार्यालयले...
११ बैशाख, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। सुन प्रतितोला दुई हजार २०० र चाँदी ७५ ले घटेको...
११ बैशाख,हेटौंडा । मकवानपुरको राक्सिराङमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । विहिबार सोही वडाको जलकुना...
११ बैशाख, हेटौंडा । बीसौँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । २०६३ साल वैशाख ११ गते...
११ बैशाख, हेटौंडा । वैशाख १७ गतेका लागि बोलाइएको सङ्घीय संसद्को अधिवेशन नबसी स्थगित भएको छ । प्रधानमन्त्री तथा...
११ बैशाख, हेटौंडा । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आज निर्वाचन हुँदैछ । कांग्रेसले पार्टी...
४ वैशाख , हेटौंडा । मकवानपुरमा भएको छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परेर २ जनाको ज्यान गएको छ...
२८ चैत,हेटौंडा । मकवानपुरको भिमफेदीमा भिरबाट लडेर महिलाको ज्यान गएको छ । शनिबार बिहान मकवानपुरको भिमफेदी...
१ वैशाख, हेटौंडा । नयाँ वर्षको अवसरमा प्रत्येक वर्ष नेपाल तरुण दल हेटौडा-६ को आयोजनामा हुँदै आएको शुभकामना दौड...
२९ चैत, एजेन्सी । भारतीय चर्चित गायिका आशा भोसलेको निधन भएको छ । शनिबार साझॅं श्वासप्रश्वास तथा मुटुमा समस्या...
३० चैत, हेटौंडा । उदयपुरमा भरूवा बन्दुकसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेलका नगरपालिका-६ का ४६...
१० बैशाख , हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियांको प्रमुख राजनीतिक सल्लहाकारमा दामोदर...
२९ चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभावले मौसममा फेरबदल भइरहेको...
३० चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती र गण्डकी...
१ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रको आदर्शप्रति मन, बचन र कर्मले...

















