१२ चैत, हेटौँडा । मकवानपुर जिल्ला र हेटौडा नगर क्षेत्रमा देखिएका आम सरोकारका विषय र २० बर्षे सवारी साधन हटाउने नेपाल सरकारको निर्णय पछि उत्पन्न भएका समस्याहरुका बारेमा सोमबार जनसरोकार केन्द्र मकवानपुरले विभिन्न सरोकारवाला निकायलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरीबहादुर महत, नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठ र टेम्पो तथा मझौला यातायात व्यवसायी संघका अध्यक्ष ज्ञानेन्द्र कार्कीलाई ध्यानाकर्षण पत्र बुझाईएको हो । पत्रमा २० बर्ष पुगेका पुराना भाडाका सवारी साधनहरुलाई देश भरि चल्न नदिने भन्ने नेपाल सरकारको निर्णयले पुराना भाडाका सवारी साधनहरु हटाईएको भन्दै सर्वसाधारणहरुलाई आवत जावत गर्नको लागि समस्या परेकोले सरोकारवाला निकायहरु बसेर उचित सवारिको व्यवस्था गर्नको लागि ध्यानाकर्षण गराईएको छ ।
त्यस्तै, हेटौंडालाई प्लाष्टिक मुक्त क्षेत्र भनि पटकपटक निर्णय गरिए पनि व्यवहारमा प्रभावकारी रुपमा कार्यान्वयन नभएकोले यसतर्फ उचित र प्रभावकारी कदम चाल्नुपर्नेसहितका विभिन्न ११ माग गर्दै ध्यानाकर्षण गराईएको जनसरोकार केन्द्र मकवानपुरका अध्यक्ष्य ध्रुब प्रसाद चौलागाईले जानकारी दिए ।
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...
१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...
१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...
१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...


















