Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

३ नम्बर प्रदेशको मन्त्री परिषदको बैठक शुक्रबार

received_2036589509933099-1522334286.jpg

१५ चैत,  हेटौडा ।सरकारले प्रदेशसभालाई बिजनेश दिन नसकेको भन्दै सत्तापक्षकै साँसदले बिरोध गरेपछि ३ नम्बर प्रदेश सरकारले भोली शुक्रबारको बैठकका लागि प्रस्ताब लान बिहान मन्त्रीपरिषदको बैठक डाकेको छ ।

मुख्यमन्त्री कार्यालयमा मन्त्रीपरिषदको बैठक बसी गाउँनगर सभा सञ्चालन सम्बन्धि बिधेयक, प्रदेश तथा स्थानीय निकायका प्रतिनिधीहरुको सेवा सुबिधा सम्त्रन्धि बिधेयक, प्रदेश मन्त्रीहरुको सेवा सुविधा सम्बन्धि बिधेयक छलफल भई प्रदेश सभामा प्रस्तावव स्वरुप लैजाने तयारी भईरहेको छ । कानुन मन्त्रालयले तयार पारेको यो ड्राफटलाई मन्त्रीपरिषदको बैठकले अनुमोदन गरेपछि प्रदेश सभामा जाने आन्तरिक मामिला तथा कानुन मन्त्री शालीकराम जम्कट्टेलले बताउनुभयो । संबिद्यान संग नबाझिनेगरी केन्द्रिय सरकारले बनाएर पठाएको नमूना कानुनका आधारमा प्रदेशका कानुनहरु बनाउन केही समय पर्खदा ढिलाई भएको उहाँले प्रतिक्रिया दिनुभयो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

थप समाचार