पत्रकार महासंघको स्थापना दिवसको अवसरमा निकालिएको प्रभातफेरी ।फोटो :सुनिल शिवाकोटी
१६ चैत, हेटौडा । पत्रकार महासंघ मकवानपुर शाखाले नेपाल पत्रकार महासंघको ६३ औँ स्थापना दिवसको अवसरमा शुक्रबार हेटौँडामा प्रभातफेरी कार्यक्रम सम्पन्न गरिएको छ ।
हेटौँडाको सिमाचोकबाट सुरु भएको प्रभातफेरी बुद्धचौक , उद्योग वाणिज्य चोक,हुदै सिमाचोकमा आएर कोणसभामा परिणत भएको थियो । कोणसभालाई संवोधन गर्दै पत्रकार महासंघ मकवानपुरका पुर्व अध्यक्ष राममणी दाहालले अझै मिडिया हाउसहरूमा श्रमजीवि पत्रकाहरुलाई समस्या रहेको र समाचारको कारणले पत्रकारहरूले दुर्व्यवहार सहनु परेको भन्दै पत्रकारलेलाई राज्यबाट उल्लेखीय सहयोग नभएको बताए ।
त्यसैगरी कार्यक्रममा बोल्दै पत्रकार महासंघ मकवानपुरका पुर्व अध्यक्ष भानुभक्त आचार्यले पत्रकारहरुले अझैपनि खुलेर कलम चलाउन नसकिरहेको भन्दै राज्य जिम्मेवार नभएको बताए ।त्यस्तै पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुँमागाईले पत्रकारिताको दिगो विकास र यस पेशामा आबद्ध सबै पत्रकारहरुको क्षमता अभिवृद्धि गर्न तालिम र कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
पत्रकार महासंघ मकवानपुर शाखाले आयोजनामा गरेको प्रभातफेरीमा पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष कुमार अधिकारी, सचिव गणेश दर्पण अधिकार, लगायत कार्य समिति सदस्यहरु सहित मकवानपुरमा क्रियाशिल पत्रकार सिहत मकवानपुर बहुमुखी क्याम्पसमा आम सञ्चार तथा पत्रकारीता विषयमा अध्ययनरत विद्यार्थिहरुको सहभागिता रहेको थियो ।
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...
१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...






-1788140988.jpg)











