२० असार, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशसभा बैठकमा बजेटबारे भएको गहन छलफलले बजेटलाई प्रभावकारी कार्यान्वयनमा पृष्ठपोषण प्राप्त भएको बताएका छन् ।
प्रदेशसभा बैठकबाट शनिबार बागमती प्रदेश सरकारको आव २०८३/८४ को बजेट पास भएपछि उनले सबैलाई आभार व्यक्त गर्दै यस्तो बताएका हुन् ।
उनले प्रदेशसभा सदस्यहरूबाट प्राप्त पृष्ठपोषणलाई आत्मसात गर्दै प्रदेश सरकारको अबको मुल लक्ष्य पनि यसैतर्फ रहने समेत प्रतिवद्धता जनाएका छन् ।
बृहत् छलफलसहित प्रदेशसभाबाट पास भएपछि मुख्यमन्त्री बानियाँले सत्तापक्ष, प्रमुख प्रतिपक्ष तथा प्रतिपक्ष दलका नेताहरू, प्रदेशसभा सदस्यहरू, सभामुख र प्रदेशसभा सचिवालयका कर्मचारीहरूप्रति आभार व्यक्त गरेका छन् । उनले बजेटका बारेमा नागरिक तहसम्म जानकारी पुर्याउन सहयोग गर्ने सम्पूर्ण सञ्चारकर्मीहरूलाई पनि धन्यवाद दिएका छन् ।
प्रदेशसभा बैठकमा बजेटबारे भएको छलफलले आगामी दिनमा बजेट कार्यान्वयनलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण मार्गदर्शन दिएको मुख्यमन्त्रीको भनाइ छ । प्रदेश सरकारले प्रभावकारी बजेट कार्यान्वयनलाई नै आगामी प्राथमिकताको केन्द्रविन्दुमा राख्ने उनको प्रतिवद्धता छ ।
बागमती प्रदेशसभाबाट आगामी आवको बजेट बहुमतले पारित भएको छ ।
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...
१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...
१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
३ असोज, हेटौंडा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत्...
४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...
-1783180140.jpg)

















