Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

खेलकुद

आज फ्रान्स र स्पेनबीच भिडन्त हुँदै

Mbappe-vs-Yamal-1783995055.jpg

३० असार, हेटौंडा ।  फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनलमा मंगलबार फ्रान्स र स्पेनबीच रोमाञ्चक भिडन्त हुँदैछ। विश्व फुटबलकै प्रतिष्ठित र पुरानो प्रतिद्वन्द्वी यी दुई टोलीबीचको खेललाई यस विश्वकपको सबैभन्दा प्रतिक्षित खेलका रूपमा हेरिएको छ।
टेक्ससको अर्लिङटनस्थित ७० हजार ६४९ दर्शक क्षमताको ड्यालस स्टेडियममा हुने यस खेलमा विश्व फुटबलका दुई युवा स्टार किलियन एम्बाप्पे र लामिन यामाल आमनेसामने हुनेछन् । खेल मंगलबार मध्यरातमा हुँदैछ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रातो पासपोर्ट दुरुपयोगमा उच्च अदालत पाटनद्वारा तीन संविधानसभा सदस्य दोषी ठहर
2a62efbe5e255fed9474e26f1-1784042442.jpg

३० असार, हेटौंडा । रातो पासपोर्ट दुरुपयोग र कीर्ते कागजसम्बन्धी मुद्दामा उच्च अदालत पाटनले तत्कालीन...

टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १६ जनालाई कैद सजाय
Topbahadur-rayamajhi-balk-1784041970.jpg

३० असार, हेटौंडा । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री...

भोलि विहानसम्म कान्तिलोकपथ बन्द
kantilolpath-1783996121.jpg

३० असार, हेटौंडा । पहिरो र चट्टान खसेर सडक अवरुद्ध हुने जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय ललितपुरले...

नेपाल जर्सीविरुद्ध ८१ रनले विजयी
avyas-khel-1783989452-1783995634.jpg

३० असार, हेटौंडा ।  नेपालले जर्सीविरुद्धको पहिलो एकदिवसीय अभ्यास खेलमा ८१ रनले विजयी भएको छ ।  सोमबार...

आज फ्रान्स र स्पेनबीच भिडन्त हुँदै
Mbappe-vs-Yamal-1783995055.jpg

३० असार, हेटौंडा ।  फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनलमा मंगलबार फ्रान्स र स्पेनबीच रोमाञ्चक भिडन्त हुँदैछ।...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1783994733.jpg

३० असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । आजको बैठकमा प्रधानमन्त्री...

मध्यम वर्षाको सम्भावना
water-1783994211.jpg

३० असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा...

नारायणगढ-मुग्लिन सडक अवरुद्ध
muglin-e1688199347331-1783955786.jpg

२९ असार, हेटौंडा । नारायणगढ-मुग्लिन सडकखण्डका विभिन्न स्थानमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको...

भानु जन्मजयन्ती आज मनाइँदै
1689293846-k5kxP-1783906048.jpg

२९ असार, हेटौंडा । आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी...

थप समाचार