३० असार, हेटौंडा । नेपालले जर्सीविरुद्धको पहिलो एकदिवसीय अभ्यास खेलमा ८१ रनले विजयी भएको छ ।
सोमबार ग्रानभिलमा नेपालले प्रस्तुत गरेको २५१ रनको लक्ष्य पछ्याएको घरेलु टोली जर्सी ४१ ओभरमा १६९ रनमा समेटियो । जर्सीका चार्ली ब्रेनन ८२ रनमा अविजित रहे । डानियल बिरेलले ४१ रन बनाए । नेपालका हेमन्त धामीले सर्वाधिक चार विकेट लिए । आरिफ शेखले तीन, करण केसीले दुई तथा सन्दीप लामिछानेले एक विकेट हात पारे ।
त्यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २५० रनको योगफल तयार पारेको थियो ।
नेपाल ३१औँ ओभरमा १५८-२ को अवस्थामा रहँदा वर्षाका कारण करिब डेढ घण्टा खेल रोकिएको थियो । तर, खेल ओभर नघटाइ पुनः शुरु भएको थियो ।
नेपालका कुशल भुर्तेल सर्वाधिक १०५ रनको योगदान गरे । उनले ११७ बल खेल्दै १३ चौका प्रहार गरे । भीम सार्कीले ३९, हेमन्त धामीले १९, आसिफ शेखले १६, कप्तान रोहितकुमार पौडेलले १५, करण केसी र सन्दीप लामिछानेले १३/१३ तथा आरिफ शेखले ११ रन बनाए ।
जर्सीका डानियल बिरेल, बेन्जामिन वार्ड र निक ग्रीनउडले दुई/दुई विकेट लिँदा जर्ज रिचार्डसन र चाल्र्स पर्चार्डको नाममा एक विकेट रह्यो ।
श्रृंखलाको दोस्रो तथा अन्तिम खेल बुधबार हुनेछ ।
नेपालले आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आगामी त्रिकोणात्मक एकदिवसीय श्रृंखलाको तयारीस्वरुप जर्सीसँग अभ्यास खेल खेलेको हो ।
नेपाल, नेदरल्यान्ड्स र नामिबिया सम्मिलित श्रृंखला जुलाई २१ देखि शुरु हुँदै छ ।
१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...
१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...
२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...
३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...
३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...


















