३१ असार, हेटौंडा । फ्रान्सलाई २-० ले पराजित गर्दै स्पेन विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ।
अमेरिकाको डलासमा भएको खेलमा स्पेनका लागि पहिलो गोल मिकेल ओयारजाबालले २२ औं मिनेटमा पेनाल्टीमार्फत गरे । त्यसपछि ५८औं मिनेटमा पेड्रो पोरोले डानी ओल्मोसँगको उत्कृष्ट ‘वान-टु’ पासपछि आकर्षक फिनिस गर्दै टोलीको अग्रता दोब्बर बनाए।
यो जितसँगै सन् २०१० को विश्वविजेता तथा वर्तमान युरोपियन च्याम्पियन स्पेन दोस्रो पटक विश्वकपको फाइनलमा पुगेको छ ।
अब स्पेनले आइतबार हुने फाइनलमा इंग्ल्यान्ड र अर्जेन्टिनाबीचको दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।
३२ असार, हेटौंडा । उपराष्ट्रपति रामसहाय प्रसाद यादव र कतारका अमिर शेख तमिम बिन हमद अल थानीबीच शिष्टाचार...
३२ असार, हेटौंडा । डोल्पाको त्रिपुराकोटमा एक व्यक्तिको साथबाट स्रोत नखुलेको ५५ लाख ९० हजार रुपैयाँ बरामद भएको छ ।...
३२ असार, हेटौंडा । प्रतिनिधि सभा बैठक स्थगित भएको छ। बुधबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख डोल प्रसाद...
३१ असार, हेटौंडा । फ्रान्सलाई २-० ले पराजित गर्दै स्पेन विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको डलासमा...
३१ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि...
३० असार, हेटौंडा । रातो पासपोर्ट दुरुपयोग र कीर्ते कागजसम्बन्धी मुद्दामा उच्च अदालत पाटनले तत्कालीन...
३० असार, हेटौंडा । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री...
३० असार, हेटौंडा । पहिरो र चट्टान खसेर सडक अवरुद्ध हुने जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय ललितपुरले...
३० असार, हेटौंडा । नेपालले जर्सीविरुद्धको पहिलो एकदिवसीय अभ्यास खेलमा ८१ रनले विजयी भएको छ । सोमबार...
१९ असार, हेटौंडा । इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको उत्कृष्ट गोलको मद्दतले पोर्चुगल...
१९ असार, हेटौंडा । संवैधानिक परिषद्ले मोरङका मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरेको छ । हाल...
२० असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी,...
१९ असार, हेटौंडा । काठमाडौंमा प्रहरीले स्रोत खुल्न नसकेको ३१ लाख ४१ हजार ६२० रुपैयाँ नगदसहित एक व्यक्तिलाई...
२१ असार, हेटौंडा । नेपाली कांग्रेसको नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय आगामी साउन ३ गतेसम्म थप गरेको छ...
२१ असार, हेटौंडा । चितवनमा हात्तीको आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ । मृत्युु हुनेमा भरतपुर महानगरपालिका-२३...
२० असार, हेटौंडा । त्रिभुवन विश्वविद्यालयसहित विभिन्न विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरूलाई पद तथा...
२० असार, हेटौंडा । इजिप्ट विश्वकपको अन्तिम १६ मा पहिलोपटक प्रवेश गरेको छ । अष्ट्रेलियालाई पेनाल्टीमा पराजित...
२० असार, हेटौंडा । विश्वकपमा अर्जेन्टिनाले केपभर्डेसँग ३-२ को जित हात पार्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको...


















