Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

खेलकुद

अर्जेन्टिना विश्वकपको फाइनलमा

132420083-1784168639.jpg

३२ असार, हेटौंडा । अर्जेन्टिना इङ्ग्ल्यान्डलाई २-१ गोलले पराजित गर्दै विश्वकपको फाइनलमा पुगेको छ ।
खेलमा इंग्ल्यान्डले ५५ औं मिनेटमा एन्थोनी गोर्डनको गोलमा अग्रता लिएको थियो । उनले मोर्सन रोजर्सको क्रसलाई आकर्षक गोल गर्दै टिमलाइ अग्रता दिलाएका थिए । तर खेलमा अग्रता बनाएपछि पूर्ण दबाबमा परेको इंग्ल्यान्ड विरुद्ध ८५ औं मिनेटमा एन्जो फर्नान्डेजले पहिलो गोल गरे भने ९ मिनेट थप गरिएको इन्जुरी समयको दोस्रो मिनेटमा लाउटारो मार्टिनेजले गोल गरे ।
अर्जेन्टिनाले अब आइतबार न्यू जर्सीमा हुने फाइनलमा स्पेनसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कर्णालीका मुख्यमन्त्रीसंग चार मन्त्रालय
cm-yamlal-kadel-(4)_UPvQr-1784169773.jpg

३२ असार, हेटौंडा । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मन्त्रिपरिषद् हेरफेर गर्दै चार मन्त्रालयको...

नेपालको जर्सीसँगको दोस्रो जित
avyas-khel-1783989452-1784169021.jpg

३२ असार, हेटौंडा । नेपालले जर्सीसँगको दोस्रो एकदिवसीय अभ्यास खेलमा पनि जित हात पारेको छ । बुधबार राति वर्षाले...

अर्जेन्टिना विश्वकपको फाइनलमा
132420083-1784168639.jpg

३२ असार, हेटौंडा । अर्जेन्टिना इङ्ग्ल्यान्डलाई २-१ गोलले पराजित गर्दै विश्वकपको फाइनलमा पुगेको छ । खेलमा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1784167770.jpg

३२ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा...

उपराष्ट्रपति यादव र कतारका अमिर थानीबीच भेटवार्ता
file_00000000e5c87208955c-1784141281.png

३२ असार, हेटौंडा । उपराष्ट्रपति रामसहाय प्रसाद यादव र कतारका अमिर शेख तमिम बिन हमद अल थानीबीच शिष्टाचार...

स्रोत नखुलेको ५५ लाख ९० हजार रुपैयाँ बरामद
1783302057_Money-1200x560-1784140612.jpg

३२ असार, हेटौंडा । डोल्पाको त्रिपुराकोटमा एक व्यक्तिको साथबाट स्रोत नखुलेको ५५ लाख ९० हजार रुपैयाँ बरामद भएको छ ।...

प्रतिनिधिसभा बैठक स्थगित
Screenshot_20260628_16320-1784139953.jpg

३२ असार, हेटौंडा । प्रतिनिधि सभा बैठक स्थगित भएको छ। बुधबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख डोल प्रसाद...

स्पेन विश्वकपको फाइनलमा प्रवेश
Screenshot_20260715_08352-1784083835.jpg

३१ असार, हेटौंडा । फ्रान्सलाई २-० ले पराजित गर्दै स्पेन विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको डलासमा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1784082258.jpg

३१ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि...

थप समाचार