Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मकवानपुरमा ३७ हजारले गरे स्वास्थ्य विमा

swasthya_bima1-1522725660.jpg

२० चैत, हेटौँडा । सरकारले ल्याएको स्वास्थ्य विमा अन्तरगत मकवानपुरले ३२ हजार जनाले स्वास्थ्य विमा गरेका छन् । हेटौँडामा भएको स्वास्थ्य बिमा बोर्डको आयोजनामा भएको स्थानीय तहस्तरीय स्वास्थ्य विमा अभिमुखीकरण कार्यक्रममा मकवानपुरमा ३२ हजार ७ सय ६ जनाले स्वास्थ्य विमा गरेको जनाईएको हो ।
चालु आर्थिक बर्षदेखि मकवानपुरमा शुरु भएको स्वास्थ्य विमा गरेकामध्ये ७ हजार ६ सय १९ जनाले स्वास्थ्य सेवा समेत लिईसकेका छन् । स्वास्थ्य विमा दर्ता अधिकारी नरबहादुर खड्काका अनुसार यो संख्या विमा कार्यक्रम लागु भएका अन्य जिल्लाको भन्दा निकै कम हो । स्वास्थ्य सेवा प्रदायक सस्ंथाहरुबाट विश्वसनीय ढंगले सेवा प्रवाह नगर्दा मकवानपुरमा स्वास्थ्य बिमाप्रति आकर्षण कम भएको खड्काले भनाई छ ।
अहिलेसम्म देशभरी ५ लाख ८२ हजार २ सय १२ जनाले बिमा गरेको जानकारी दिईएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

तातोपानी नाका अनिश्चितकालका लागि बन्द
IMG_20240406_132517-1788227325.jpg

१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...

कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

थप समाचार