Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मकवानपुरमा  जवरजस्ती करणीको अवस्था र नियन्त्रणका लागी  अन्तरक्रिया        

 महिना, बार ,समय, पिडकको उमेर पिडितको पेशा र अन्य आधारमा  करणीका घटना 

29995154_1649717668441883-1522766455.jpg

         
सुनिल शिवाकोटी  
२० चैत, हेटौँडा
। जिल्ला प्रहरी कार्यालय मकवानपुरले  २०७२/७३  देखी २०७४/७५ सम्म  महिना, बार ,समय, पिडकको उमेर पिडितको पेशा र अन्य आधारको  विश्लेषणमा मकवानपुरमा  बलात्कारको घटनामा बढदै गएको बताएको छ ।

प्रहरी हेडक्वाटरको निर्देशन र जिल्ला प्रहरी कार्यालय मकवानपुरको आयोजना  मंगलबार जिल्ला प्रहरी कार्यालय मकवानपुरको भवनमा  आयोजित  जवरजस्ती करणीको अवस्था तथा नियन्त्रण अभियान  २०७४ विषयक अन्तरक्रिया  कार्यक्रममा  प्रस्तुत गरिएको  तथ्याङ्कको आधारमा यसो बताईएको  हो ।  
  जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी दिलिपकुमार झाले तथ्याङ्क  प्रस्तुत गर्दै जनचेतनाको कमि ,लागु औषध, मादक पदार्थ  बढदो प्रभाव . अश्लिल फिल्म, पत्र पत्रिकाको सहज पहुच ,बेरोजगारी, गरिबि, अशिक्षा ,सचेतना कार्यक्रमहरुको कमि , सरोकारवाला निकायहरुसंग अन्तरक्रियामा कमि , प्रविधीको गलत प्रयोग, बिदेशी रहनसहन, संस्कृतिको गलत प्रयोग आदि ले आर्थिक वर्ष  २०७२/७३ ,  २०७३/७४ र २०७४/७५ मा महिनाको आधारमा  क्रमश  श्रावण,चैत,जेठ, अषाढ , भदौे महिनामा बढी जवरजस्ती करणीको  संख्यामा बृद्धि भएको र बारकोआधारमाआर्थिक   २०७२/७३ , २०७३/७४ र २०७४/७५ मा सोमबार, मंगलबार, बुधबार गरी रजस्ती करणीकाको  संख्यामा बृद्धि भएको बताइएको छ । 
  अन्तरक्रियामा  चालु आर्थिक वर्षको ९ महिनाको अवस्था हेर्ने हो भने जवरजस्ती करणीमा १३ वटा अपराध दर्ता हुँदा १२ जना पक्राउ परेको   र चालु अर्थिक वर्ष सकिन   ४ महिना बाँकी रहेको र  हालसम्म् १३ वटा मुद्धा दर्ता  हुनुले संख्या  बढन सक्ने  बताईएको छ । 
 जिल्ला अदालत मकवानपुरका  मुख्य  न्यायधिश खडानन्द तिवारीको प्रमुख आतिथ्यतामा भएको अन्तरक्रियाा  कार्यक्रममा  मकवानपुरका प्रहरी प्रमुख एसपी विकासराज खनालले  पछिल्लो समय देशका विभिन्न स्थानमा जवरजस्ती करणीको  घटनामा वृद्धि भएको पाईएकोले प्रहरी प्रधान कार्यालयको सर्कुलेसन अनुसार यो अभियानलाई सरोकारवालासंग बसेर,यस्ता घटनालाई न्युनिकरणका प्रयासका लागि अन्तरक्रिया  गरिएको बताए । एसपि खनालले यस अभियानमा मिडियाको भुमिका प्रभावकारी  रहने भन्दै  अभियान  तल्लो तह सम्म पुयाउन आग्रह गरे । उनले अपराधलाई न्युनिकरण गरी  अपराधिलाई  सजाय दिएरै छाडने  बताए ।
कार्यक्रममा  कार्यवाहक प्रजिअ विनोद कुमार खडका, हेटौँडा उपमहानगरपालिकाकी उपप्रमुख मिना लामा ,जिल्ला समन्वय समितिका समन्वय अधिकारी नारायण मैनाली , जिल्ला जनस्वास्थ्य  कार्यलयका प्रमुख  राम चन्द्र पाठक, न्याधिवक्ता हरी प्रसाद भट्ट, हेटौडा अस्पतालका मेसु कमल  दवाडी लगायत  सहित विभिन्न अधिकारवादी संघसस्थाका प्रतिनिधिहरु ,पत्रकार सहित  जिल्ला प्रहरी कार्यालय मकवानपुरको मातहतमा रहेको ईलाक र प्रहरी चौकी का प्रहरी प्रमुखहरुको  सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788140712.jpg

१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार