Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

राहतका लागि सरकारी खाता मात्रै

rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आह्वान गरेको छ ।
राहतका नाममा अनधिकृत व्यक्तिका क्यूआर सार्वजनिक भइरहेको भन्दै प्राधिकरणले सूचित गरेको हो । नेपाल सरकारले हालैका प्राकृतिक विपद्‌बाट प्रभावित भएका नागरिकहरूको राहत र उद्धार कार्यमा सहयोग गर्न इच्छुक व्यक्ति तथा संघसंस्थाहरूका लागि विभिन्न बैंक खाता  विवरणहरू सार्वजनिक गरेको छ ।
अर्थ मन्त्रालयका अनुसार, 'प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष' र 'प्रधानमन्त्री राहत कोष'मा रकम जम्मा गर्न सकिने गरी विभिन्न वाणिज्य बैंकहरूको खाता नम्बर उपलब्ध गराएको हो ।
विपद् व्यवस्थापनका लागि स्थापित यस कोषमा तोकिएका ९ बैंकका १५ खाता नम्बर मार्फत रकम जम्मा गर्न सकिनेछ । जसमा हिमालयन बैंक लिमिटेडमा भने अमेरिकी डलरका लागि खाता नम्बर ०१९०५६३१२१००४६ तोकिएको छ ।
यस्तै अन्य बैंकमा स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालको खाता ०१०१३२४३८०१०२०१३२४३८०१, राष्ट्रिय वाणिज्य बैंकको ११३०१००००३७६२००१ र ११३०१०००००००६००६, एभरेष्ट बैंकको ००१००१०५२००२७० र ००१०११०२२०००१२,नेपाल बैंकको ००२११६००५१००३९०००००३ र ००२००१००५१००३९०००००१ खातामार्फत सहयोग गर्न सकिने छ ।
यसैगरी ग्लोबल आइएमई बैंकको ००४०१०१०१००००००५७ र ००४११०१००००००००५, नबिल बैंकको १७१००१७५०५२८५, कृषि विकास बैंकको ०१००२०१००२९०७०१४ खातामा सहयोग जुटाउन अनुरोध गरिएको छ ।
प्रधानमन्त्री राहत कोषका लागि राष्ट्रिय वाणिज्य बैंकमा खाताहरू रहेका छन् । जसअनुरूप राष्ट्रिय वाणिज्य बैंकको १४३०१००००००२५००६ र १४३०१०००११६४०००१ मा रकम पठाउन सकिने छ । अर्थ मन्त्रालयले रकम जम्मा गर्नुअघि सम्बन्धित बैंकबाट खाता नम्बर पुष्टि गर्न समेत विशेष आग्रह गरेको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

थप समाचार