भुटनदेवी बेकरी उद्योगले २०१७ अप्रिल को टयाग भएको ईटिकर टासि बजारमा बिक्री गरेको पाउरोटी
२६ चैत, हेटौँडा । आम संर्वसाधरणा तथा उपभोक्ताले सधै उपभोग गर्ने खाद्य वस्तु गुणस्तरहिन हुदा यस्ता वस्तुले आम सर्वासाधरणामा कस्तो असर पार्छ कल्पना गर्नू भएको छ । हेटौडा रहेको एक बेकरी उद्योगले उत्पादन गरेको खाद्य वस्तु गुणस्तरहिन पाईएको छ । हेटौँडा ७ मा रहेको भुटनदेवी बेकरी उद्योगले २०१७ अप्रिल को टयाग भएको ईटिकर टासि बजारमा बिक्री गरिरहेको पाईएको छ ।
सोमबा र बिहान एक उपभोक्ताले हेटौँडाको एक पसलबाट पाउरोटी किन्दा भुटनदेवी बेकरी उद्योगले उत्पादन गरेको २०१७ अप्रिलको टयाग भएको पाउरोटी किने जबकी अहिले २०१८ अप्रिल हो । यस बिषयमा बुझन खोजदा उद्योगका संचालक सम्पर्कमा आउन चाहेनन भने यस विषयमा क्षेत्रिय खाद्य तथा गुण नियन्त्रण कार्यालय हेटौँडाका प्रमुख राजकुमार रिजाललाई जनाकारी गराउदा रिजालले , उद्योगले यसो गर्नु गलत भएको र यदि यसो गरेको प्रमाण भेटिएमा उद्योगलाई कारवाही गरिने बताए ।
जिल्ला प्रशासन कार्यालय, क्षेत्रिय खाद्य तथा गुण नियन्त्रण कार्यालय तथा उपभोक्ता मञ्च लगायतले विभिन्न चरणमा बजार अनुगमन गरिरहदा यस्तो कार्य रोकिएको छैन ।
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...
१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...






-1788140988.jpg)











