२९ चैत, हेटौँडा । नेपाल ट्रेड युनियन काग्रेस मकवानपुरको नयां नेतृत्वका लागी निर्वाचन प्रकुया शुरु भएको । चैत १४ गते उदघाटन भएको छैठौ जिल्ला अधिवेसन तथा निर्वाचन काग्रेस पुर्व महामन्त्री खुम बहादुर खडकाको निधनले स्थगित भएको थियो ।
बिहान ११ बजेबाट सुरु भएको निर्वाचन ३ बजे सम्मलाई तोकिएको निर्वाचन अधिकृत कृष्ण प्रसाद न्यौपानेले जानकारी दिए । अध्यक्ष, १,उपाध्यक्ष ५, सचिव १ , कोषाध्यक्ष १ , सहसचिव २ , महिला ४, खुल्ला ६ र १ जना अध्यक्षद्धारा मनोनित गरी २२ सदस्यीय कार्य समितिका लागि ९ जना प्रतिस्पर्धहरु चुनावि मैदानमा रहेका छन भने उपाध्यक्ष पदमा ३ जना, सचिवमा १ जना, सह सचिवमा २ जना र सहिला सदस्य १ र खुल्ला सदस्य ६ गरी १३ जना निविरोध निर्वाचीत भईसकेको निर्वाचन अधिकृत न्यौपानेले जनाकारी दिए । निर्वाचनमा नेपाल ट्रेड युनियन काग्रेस आवद्ध २१ वटा संघ संस्थाका कुल ४०८ मतदात रहेको निर्वाचन अधिकृत न्यौपानेले बताए ।
अध्यक्ष पदका लागी र्वतमान अध्यक्ष कुमार पौडेल, यम बहादुर श्रेष्ठ र युद्ध थापा चुनावि मैदानमा छन । चुनावको नतिजा बिहिबार साझ सम्म आईसक्ने निर्वाचन अधिकृत न्यौपानेले जानकारी दिए ।
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...


















