५ बैशाख , हेटौँडा । चार विद्यार्थी संगठनले संयुक्त रुपमा छात्राबृत्तीको फारममा एकलौटी प्रयोग गरि छात्रवृत्तिमा एकाधिकार जमाउने खोजेको भन्दै मकवानपुर बहुमुखी क्याम्पस प्रशासन र स्ववियुलाई ४८ घण्टे अल्टिमेट दिदै विरोध जनाएका छन ।
नेविसंघ मकवानपुर बहुमुखी क्याम्पस ईकाई उपाध्यक्ष मिलन पुडासैनी , सचिव , सलिना बजगाई , अनेरास्ववियु क्रान्तिकारीका क्याम्पस अध्यक्ष रामकृष्ण शिवाकोटी , रा.प्र बि.स. क्याम्पस अध्यक्ष उज्ज्वल पोखरेल नंया शक्ति विद्यार्थी का धन कुमार लामा सहित संयुक्त विज्ञप्ती निकाल्दै कलेजमा एकलौटी , आफ्नो खुशी र मनोमानी ढंगबाट छात्राबृती जस्तो संबेदनसिल फर्ममा एकलौटी निर्णाय गरी छात्रवृत्तिमा एकाधिकार जमाउने र त्यसैगरी कलेज भित्रका आन्तरिक , कुराहरु ,सुचनाहरु , हिसाब विवरणमा आफ्नो खुशी गर्ने गराउने पाईएकोले यस विषयमा हाम्रो संगठन घोर आपत्ति व्यक्त गरीएको विज्ञप्तीमा उल्लेख गरीएको छ । छात्राबृत्तीको फारममा मनोमानी छापिएको प्रती ४ संगठन पुर्ण रुपले बहिष्कार गरेको नेविसंघ क्याम्पस ईकाई उपाध्यक्ष मिलन पुडासैनीले बताए । उनले क्याम्पस प्रशासन र स्ववियु लाई गल्ती सच्याउन ४८ घण्टे अल्टिमेटको दिएको र अल्टिमेटलाई वास्ता नगरी यहि फर्म लाई कायम गरि अटेर गरेको खण्डमा हाम्रो ४ससंगठन ले कडा भन्दा कडा गरिने बताए ।
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...


















