५ बैशाख, हेटौँडा । ३ नम्बर प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेल २ बालबालिकाको अभिभावक बनेका छन् । बुधबार उनले दुई बालबालिकाको अभिभावकत्व ग्रहण गरेका हुन् ।
मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ स्थित राष्ट्रिय माध्यमिक विद्यालय सुनाचुरीमा विद्यार्थी भर्ना अभियान शुभारम्भ गर्दै मूख्यमन्त्री पौडेलले एक बालक र एक बालिकाको अभिभावकत्व ग्रहण गरेका छन् । निम्न आर्थिकस्तरका परिवारका स्थानीय जेसिका प्रजा र सन्जित ब्लोनको अभिभावकत्व ग्रहण गर्दै मूख्यमन्त्री पौडेलले विद्यालय जान नसकेका बालबालिकालाई हरेक सचेत नागरिकले जिम्मा लिएर विद्यालय भर्ना गराउनुपर्नेमा जोड दिए । उनले आफुले अभिभावकत्व ग्रहण गरेका बालबालिकाको सबै खाले शैक्षिक गतिविधिमा सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
भर्ना अभियान अन्तरगत सोही विद्यालयमा प्रदेशसभा सदस्य ओम घलानले स्थानीय सुनिल चेपाङ र मनहरी–४ को महेन्द्र किरण माविमा प्रतिनिधि सभा सदस्य विरोध खतिवडाले सविन थिङ र विश्वास थोक्राको अभिभावकत्व ग्रहण गरेका छन् । यसअघि विद्यालय भर्ना अभियान अन्तरगत हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले आफ्नी नातिनि र बकैया गाउँपालिकाका प्रमुख दामोदर खनालले आफ्नो छोरालाई सामुदायिक विद्यालयमा भर्ना गराएका थिए ।
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...

















