५ बैशाख, हेटौंडा । नेपाली काँग्रेस हेटौँडा उपमहानगर समितिको आयोजनामा काँग्रेसको नगर भेला हुने भएको छ । काँग्रेस हेटौँडा उपमहानगर समितिको बुधबार हेटौँडामा वसेको भेला तयारी वैठकमा बैशाख १० गते हेटौँडामा भेला गर्ने निर्णय गरेको हो ।
भेलामा समसामयिक राजनीति, काँग्रेसको संगठन, संगठन विस्तारलगायतका विषयमा छलफल भएको थियो । भेलाको तयारी एवं व्यवस्थित गर्न आर्थिक समिति, मञ्च व्यवस्थापन समिति, प्रचार समिति, स्वयम्सेवक समितिलगायतका समिति गठन गरेको नगर सभापति आनन्दराम पराजुलीले जानकारी दिए । वैठकमा महासमिति सदस्य प्रभात दाहाल, महाअधिवेशन प्रनितिधिहरु दिनेश उपाध्याय, रमेशध्वज कार्की, नेपाल ट्रेड युनियन काँग्रेस मकवानपुरका उपाध्यक्ष तारा राई, निवर्तमान नगर सभापति ईश्वरलाल श्रेष्ठलगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।
भेलामा काँग्रेसको १९ वटै वडाका सभापति, निर्वाचित जनप्रतिनिधि, नेपाल विद्यार्थी संघ, महिला संघ, तरुण दललगायतका काँग्रेसको भातृ संगठनका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । वैठक नगर सभापति आनन्दराम पराजुलीको अध्यक्षतमा भएको थियो ।
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...


















