Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

पत्रकार महासँघ ३ नं प्रदेशमा १३ जना निर्बिरोध

received_1610758665676104-1524407154.jpg

फाईल फोटो

९ बैशाख, हेटौडा । नेपाल पत्रकार महासँघ ३ नं प्रदेशको अधिवेसनमा विभिन्न पदमा २४ जनाले उम्मेदवारी दिएकोमा १३ जना निर्बिरोध भएका छन् । तोकिएका पदसँख्यामा थप उम्मेदवारी नपरेपछि उनीहरु निर्बिरोध भएका हुन् ।

प्रदेश नं तिनको २१ सदस्यीय का लागि हुने अधिवेशनमा खुल्ला उपाध्यक्षमा यदुनाथ गौतम, महिला उपाध्यक्षमा नानीमैया कार्की, महासचिवमा कृष्ण सारु मगर, सचिव खुल्लामा सुरेश प्रसाद हुँमागाई, कोषाध्यक्ष मा सीताराम अधिकारी, मधेसी सदस्यमा कोमल चन्द्र भगत, दलित सदस्यमा मदन बिश्वकर्मा, महिला सदस्यहरुमा नानीमैंया बिष्ट, जानुका न्यौपाने र शर्मिला उप्रेती, अल्पसँख्यक सदस्यमा बद्री नयाँघरे, र जनजाती सदस्यमा इश्वर कुमार जोशी र जीवन श्रेष्ठ निर्बिरोध भएका छन् । यसैगरि अध्यक्षमा २ जनाको, सदस्यमा ७ जनाको र समावेशी सचिवमा २ जनाको उम्मेदवारी परेको छ । अध्यक्ष पदको लागि प्रेस चौतारी , प्रेस युनियन र प्रेस सेन्टरको सँयुक्त प्यानलबाट पत्रकार प्रताप बिष्ट र स्वतन्त्र रुपमा पत्रकार गिरिजा प्रसाद अधिकारीले उम्मेदवारी दिएका छन् ।

सोमबार उम्मेदवारहरुको दाबीबिरोध गर्ने र नामफिर्ता लिन चाहने उम्मेदवारहरुले नाम फिर्ता लिन पाउने मुख्य निर्वाचन अधिकृत नवराज शर्माले  जानकारी दिए  ।  शुक्रबार असन्तुष्ट पक्षले पत्रकार महासँघ मकवानपुर हेटौडा ४ मा रहेको कार्यालयमा लगाएको ताला  भने अझै खुलेको छैन ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

थप समाचार