९ बैशाख, हेटौँडा । मकवानपुरमा रहेका नीजि तथा सामुदायिक विद्यालयले विद्यार्थी भर्नाको समयमा मनोमानी ढंगबाट शुल्क उठाएको भन्दै मकवानपुरका चार विद्यार्थी संगठनल शुल्क फिर्ता लिन नीजि तथा सामुदायिक विद्यालयहरुलाई ४ बुदे माग सहित ४८ घण्टाको अल्टिमेटम दिएका छन ।
चार विद्यार्थी संगठनका जिल्ला अध्यक्ष र संयोजले आईतबार हेटौँडामा पत्रकार सम्मेलन मार्फत संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै कारबाहीको चेतावनी दिएका छन् । कांग्रेस निकट नेविसंघ, एमाले निकट अनेरास्ववियु, माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारी तथा राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले नीजि तथा सामुदायिक विद्यालयहरुले सरकारको निर्देशनको अवज्ञा गर्दे मनलाग्दी ढंगबाट शुल्क बृद्धिको गरि अभिभावकको ढाड सेक्ने काम गरेकोले शुल्क बृद्धि सच्याउन ४८ घण्टाको अल्टिमेटम दिईएको र मुल्य नघटाए सम्पुर्ण विद्यालयहरुलाई भौतिक कारवाही गरिने नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष राजु खतिवडाले बताए ।
पत्रकार सम्मेलनमा बोल्दै राप्रविसका प्रकाश चौँलागाईले विद्यालय हाताभित्र शिक्षा बाहेकका अन्य शैक्षिक सामग्रीको ब्यापार बन्द गर्नुपर्ने, सरोकारवालाहरुसँग सल्लाह गरि छात्राबृत्ति ब्यवस्थापन गरीएकाले ४८ घण्टाको अल्टिमेटम दिईएका बताए । पत्रकार सम्मेलनमा अनेरास्ववियुका मकवानपुर जिल्ला संयोजक किसन घिसिङ, अखिल क्रान्तिकारीका मकवानपुर अध्यक्ष दिनेश सुवेदी लगायतकाको सहभागिता रहेको थियो ।
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...
१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...






-1788140988.jpg)











