Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

नेपाली कांग्रेस जिल्ला सम्मेलनको तयारी पुरा

Nepali-Congress-1524924970.jpg

१५ बैशाख, हेटौँडा । बैशाख १७ गते हुने नेपाली कांग्रेस मकवानपुरको जिल्ला सम्मेलनको तयारी पुरा भएको छ । नेपाली कांग्रेस मकवानपुरले पत्रकार सम्मेलन गर्दै तयारी पुरा भएको जानकारी दिएको हो । 
कार्यक्रममा पार्टीका प्रवक्ता प्रदीप कोइरालाले बार्षिक रुपमा सम्मेलन गर्नुपर्ने पार्टीको विधान बमोजिम बैशाख १७ गते सम्मेलन गर्न लागेको जानकारी दिए । उनले नेपाली कांग्रेसको बुथप्रतिनिधिदेखि जिल्ला प्रतिनिधिसम्मका गरी ६ सय १३ जना प्रतिनिधिले सम्मेलनमा भाग लिने जानकारी दिए । पार्टीका केन्द्रीय सदस्य गगन थापाको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा जिल्लाभरका एक हजार भन्दा बढि कार्यकर्ता आउने जनाईएको छ । कार्यक्रममा कार्यवाहक सभापति विष्णुप्रसाद लामिछाने र सचिव बुद्ध लामाले सम्मेलनमा एकबर्षभरी भएका कार्यहरुको समिक्षा र आगामी रणनीति तय गर्ने जानकारी दिए । 
उनीहरुका अनुसार सम्मेलनमा ३ नम्बर प्रदेशको राजधानी हेटौँडालाई कायम गर्न पार्टीको तर्फबाट खेल्ने भुमिका, जिल्लामा क्रियाशिल दलहरुसंगको संवाद लगायतका विषयमा पनि छलफल हुनेछ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

थप समाचार