१५ बैशाख, हेटौँडा । ३ नम्बर प्रदेशको राजधानी बारे सम्भाव्यता अध्ययनका लागि प्रदेशसभाबाट गठित समितिबारे विरोध भएको छ । जन सरोकार केन्द्र, मकवानपुरले प्रदेशसभाबाट गठन भएको समितिको विरोध गरेको हो ।
केन्द्रका अध्यक्ष धु्रवप्रसाद चौलागाईद्वारा जारी विज्ञप्तिमा बिज्ञ र मकवानपुरका प्रदेशसभा सदस्य नरहेको ३ नम्बर प्रदेशको राजधानी सम्भाव्यता अध्ययन समिति अस्वीकार्य रहेको जनाईएको छ । विज्ञप्तिमा नेपालको संविधान २०७२ को धारा २८८९३० बमोजिम हेटौडामा तोकिएको ३ नम्बर प्रदेशको राजधानिलाई विवादित बनाउने गरि राजधानीको सम्भाव्यता अध्ययन गर्ने भनि समिति निर्माण हुनु हेटौडाको बिकल्प खोजिनु भएकोले यो बिषयमा केन्द्रको गम्भिर असहमति रहेको जनाईएको छ । सम्भाव्यता अध्ययन गर्ने कुरा बिषय बिज्ञहरुबाट हुनु पर्नेमा प्रदेशसभा सदस्यहरुलाई मात्रै समितिमा राख्ने कुराले सत्य तथ्य अध्ययन हुन सक्दैन की भन्ने आशंका रहेको केन्द्रको भनाई छ ।
३ नम्बर प्रदेश राजधानीको सम्भाव्यता अध्ययन गर्ने समितिमा राजधानी रहेको मकवानपुर जिल्लावाट एक जना पनि प्रदेशसभा सदस्य नपर्नुले समिति अधुरो समेत रहेको र यसले गर्ने अध्ययनको निष्पक्षतामा समेत शंका रहने हुनाले बिषय बिज्ञहरु र मकवानपुर जिल्लाका सभासद समेत पर्ने गरि राजधानी सम्भाव्यता अध्ययन समिति वनाउन सम्बन्धित निकाएको ध्यानाकर्षण गराईएको विज्ञप्तिमा उल्लेख छ ।
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...
१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...






-1788140988.jpg)











