१५ बैशाख, हेटौँडा । सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) गढी गाउँपालिकाको अध्यक्षमा बलराम अधिकारी चयन भएका छन् ।
शनिबार सम्पन्न प्रथम अधिवेशनबाट अधिकारीको अध्यक्षतामा ३८ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्ष माया बल, सचिवमा गोमा फुँयाल र कोषाध्यक्षमा विजय लामा रहेका छन् । अधिवेशनबाट अर्जुनप्रसाद गौतम, बलराम अधिकारी, यज्ञप्रसाद तिमल्सिना, बद्री दाहाल, लक्ष्मी अधिकारी, राधिका छतकुली, गोमा फुँयाल र सावित्रि फुँयाललाई प्रदेश प्रतिनिधि चयन गरिएको छ । सामुदायिक वन उपभोक्ता महासंघकी केन्द्रीय महासचिव भारती पाठकको प्रमुख आतिथ्यता एवं तदर्थ समितिका अध्यक्ष बलराम अधिकारीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा गढी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष बखानसिं पाख्रिन, ६ का अध्यक्ष टिकाप्रसाद दाहाल, जिल्ला वन अधिकृत प्रल्हादप्रसाद धिताल, फेकोफन मकवानपुर अध्यक्ष पञ्चमाया स्यांतान, सचिवालय सदस्य देवीप्रसाद दाहाल, रानी वनका कार्यालय सचिव भीमसेन पौडेल, बंशगोपाल मावि गढीका अध्यक्ष रामप्रसाद पुडासैनी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
अधिवेशनमा गढी गाउँपालिकाका १९ वटा सामुदायिक वनका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...
१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...






-1788140988.jpg)











