Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

श्रीमानको कुटाईबाट श्रीमतीको ज्यान गयो

Mahila-hinsha-1525187694.jpg

१८ बैशाख, हेटौँडा । श्रीमानको कुटाईबाट सिरहामा एक महिलाको ज्यान गएको छ । सिराहको गोलबजार नगरपालिका–७, चोहर्वाका ३५ वर्षीय कृष्ण शर्माको कुटाईबाट उनकी २३ वर्षीय श्रीमती प्रभादेवी शर्माको ज्यान गएको माइती पक्षले आरोप लगाएको छ ।
मंगलबजार बेलुका मरणासन्न हुने गरी कुटपिट गरी बेहोश भएका प्रभालाई उपचारको लागि कर्जन्हास्थित फूलकुमारी मेमोरियल अस्पताल लग्दै गर्दा बाटोमै ज्यान गएको प्रभादेवीका दाजु रामसागर शर्माले बताए । गएको वर्ष मात्र वैदेशिक रोजगारीबाट घर फर्केका कृष्णाले यसअघि पनि आफ्नो बहिनीलाई पटक–पटक कुटपीट गर्ने गरेको रामसागरको भनाई छ ।
प्रभाको शव पोष्टमार्टमको लागि अस्पताल लैजाने तयारी गरिरहेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । मृतकको नाकबाट हल्का रगत आएकोले कुटपिटको आशंका गरिए पनि पोष्टमार्टमपछि मात्र केही भन्न सकिने प्रहरीेले जनाएको छ ।
प्रहरीले कृष्णलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको जनाएको छ । उनीहरुको १६ महिनाकी छोरी छिन् ।  प्रभाको पेटमा ३ महिनाको गर्भसमेत रहेको परिवारले जानकारी दिएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडा ७ न्युरेनीमा बिच सडकमै पल्टियो सुमो
FB_IMG_1716049899279-1716050350.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-७ न्यूरेनीमा टाटा सिमो दुर्घटना भएको छ। भर्खरै प्राप्त जानकारी...

कांग्रेस हेटौँडाको बैठक, क्रियाशील सदस्यता वितरणलाई व्यवस्थित गरिने
Screenshot_20240518_18062-1716035241.jpg

५ जेठ, हेटौंडा। नेपाली कांग्रेस हेटौंडा नगर कार्य समितिको बैठक शनिबार बसेको छ। नगर सभापति उत्सव इटेनीको...

कान्तिलोकपथमा फेरी अर्को दुर्घटना, दुईजना घाइते
105389346-1716032888.jpg

५ जेठ, हेटौंडा । कान्तिलोकपथमा अन्तर्गत भिमफेदी-८ कालोपहिरोमा फेरी अर्को दुर्घटना भएको छ। शनिबार बिहान लोकपथ...

पत्रकार गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत
Screenshot_20240518_16543-1716030600.jpg

५ जेठ, हेटौंडा । मकवानपुरे पत्रकार मणिराज गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत भएका छन्। शुक्रबार आयोजित...

राष्ट्रिय राजनीतिमा तमासा भइरहेको छ: नेपाल
1587471088-1716026918.jpg

५ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय...

कान्तिलोकपथ कार दुर्घटना: दुईजनाको मृत्यु (अपडेट)
For-representation-only-1716013929.jpg

५ जेठ, हेटौंडा। शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२ मा भएको कार दुर्घटनामा घाईते भएका...

खोकनामा भएको चोरीमा संलग्न ६ जना पक्राउ
Screenshot_20240518_12175-1716013982.jpg

५ जेठ, ललितपुर । ललितपुर महानगरपालिका–१२ खोकनामा भएको चोरीमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

कान्तिलोकपथ दुर्घटना अपडेट :घाइतेहरूको पहिचान खुल्यो
IMG-20240518-WA0000-1716008445.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२मा भएको कार दुर्घटनामा घाईतेहरुको पहिचान खुलेको...

हेटौंडा १ को वनदेवी-शिखरकोटमा स्लाव ढलानको शुरुवात
FB_IMG_1716005325284-1716005464.jpg

५ जेठ, हेटौंडा। मकवानपुरको हेटौँडा  उपमहानगरपालिका वडा नम्बर १को   विकट मानिएको घ्याङ्सिङटार जोड्ने...

थप समाचार