२२ बैशाख, हेटोँडा । नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेशको अध्यक्षमा प्रताप विष्ट विजयी भएका छन ।
प्रेस युनियन ,प्रेस चौतारी , र प्रेस सेन्टरको साझा उम्मेदवारको रुपमा उम्मदेवारी दिएका विष्टले स्वतन्त्र उम्मेदवार गिरिजा अधिकारीलाई १ सय ८० मतन्तरले पछि पर्दै विजयी बनेका हुन ।
शनिबार मकवानपुर सहित ३ नम्बर प्रदेशको १० जिल्लामा सम्पन्न निर्वाचनमा विष्टले ४ सय ९१ मत प्राप्त गरे भने अधिकारीले ३ सय ११ मत प्राप्त गरेका थिए । दुवै उम्मेदवार मकवानपुरकै भएता पनि विष्ट २ दशक देखी मकवानपुरमा रहेर पत्रकारीता गर्दै आएका छन भने पत्रकार महासंघ पुर्व केन्दि«य सदस्य र मकवानपुरका पुर्व अध्यक्ष हुन त्यसैगरी अधिकारी महासंघ मकवानपुरका पुर्व उपाध्यक्ष हुन । १०४ मत खसेको मकवानपुरमा विष्टको पक्षमा ४८ तथा अधिकारीको पक्षमा ५५ मत खसेको र १ मत बदर भएको निर्वाचन अधिकृत राममणी दाहालले जानकारी दिए । यद्यपी केन्द«ले भने आधिकारीक घोषणा गरिनसेकोले आधिकारीक घोषणा भने भोली आईतबार हुने बताईएको छ ।
हेर्नुहोस अध्यक्ष पदमा कस्को कती मत
१ मकवानपुर
प्रताप विष्ट– ४८
गिरिजा अधिकारी– ५५
२ चितवन
प्रताप विष्ट – १०२
गिरिजा अधिकारी – ५२
३ धादिङ
प्रताप विष्ट– ७६
गिरिजा अधिकारी – ३६
४ सिन्धुपाल्चोक
प्रताप विष्ट– ३६
गिरिजा अधिकारी – ४४
५ काभ्रे
प्रताप विष्ट– ८९
गिरिजा अधिकारी – ४२
६ नुवाकोट
प्रताप विष्ट– २९
गिरिजा अधिकारी– ३३
७ रसुवा
प्रताप विष्ट– १८
गिरिजा अधिकारी– २
८ दोलखा
प्रताप विष्ट– ४५
गिरिजा अधिकारी– १९
९ रामेछाप
प्रताप विष्ट– ३०
गिरिजा अधिकारी– ६
१० सिन्धुली
प्रताप विष्ट– १८
गिरिजा अधिकारी– २२
अन्य पदमा निर्विरोध भईसकेका छन निर्विरोध हुनेमा खुला उपाध्यक्षमा यदुनाथ गौतम, महिला उपाध्यक्षमा नानीमैया कार्की (सम्झना), महासचिवमा कृष्ण सारुमगर, खुला सचिवमा सुरेशप्रसाद हुमागाइँ, समावेशी सचिवमा राजन विक, कोषाध्यक्षमा सीताराम अधिकारी तथा खुला सदस्यमा रामचन्द्र नेपाल, प्रविण बराल, रामकान्त पौडेल, रामहरि गजुरेल, युवराज पुरी र रबिन्द्र गौतम रहेका छन ।
त्यस्तै मधेशी सदस्यमा कोमलचन्द्र भगत, दलित सदस्यमा मदन विश्वकर्मा, महिला सदस्यमा नानीमैया बिष्ट, जानुका न्यौपाने र सर्मिला उप्रेती, अल्पसंख्यक सदस्यमा बद्री नयाँघरे र आदिवासी जनजाति सदस्यमा ईश्वरकुमार जोशी र जीवन श्रेष्ठ निर्विरोध निर्वाचित भैईसकेका छन ।
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...


















