Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

फेकोफन बकैया गाउँपालिका अध्यक्षमा खत्री 

Fecofun-1525882665.jpg

२६ बैशाख, हेटौडा । सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल (फेकोफन) बकैया गाउँपालिकाको प्रथम अधिवेशनबाट अध्यक्षमा भक्तबहादुर खत्री निर्विरोध निर्वाचित भएका छन । 
समितिको उपाध्यक्षमा रत्न बहादुर जिम्वा, सचिवमा बास्नामाया स्याङतान र कोषाध्यक्षमा हिरामाया मोक्तान चयन भएका छन । यसैगरी प्रदेश प्रतिनिधिमा भक्त बहादुर खत्री, राम बहादुर गोले, नारायण प्रसाद पराजुली,पवन सिह गुरुङ, सन्चमाया जिम्वा, चन्द्रमाया बल, निर्जला खडका र प्रमिला दाहाल चयन भएका छन ।
अधिवेशन बकैया गाउँ पालिका अध्यक्ष दामोदर खनालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बकैया गाउँ पालिका उपाध्यक्ष सरला बोलखे, सामुदायिक वन उपभोक्ता महासंघ,नेपालकी महासचिव भारती पाठक, महासंघ मकवानपुरकी अध्यक्ष पञ्चमाया स्याङतान, बकैया गाउँपालिका ५ नं. वडा अध्यक्ष शेबहादुर घलान, ईलाका वन कार्यालयका सहायक वन अधिकृत दसराम चौधरी, महासंघ मकवानपुरका पूर्वअध्यक्ष पुष्पराज पराजुली, सचिवालय सदस्य साधुराम चौलागाई, संचारकर्मी भीमसेन पौडेल लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपाको स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति
RSP-raswapa-1766815646-1793580041.jpg

१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...

न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी
sunuwai-samiti-1793579824.jpg

१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...

लागुऔषध कारोबारमा संलग्न दुई पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1793579475.jpg

१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...

एनपीएलमा आज सोमबार दुई खेल हुने
Nepal_Premier_League_offi-1793579069.png

१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1793578781.jpg

१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...

दुर्घटना हुँदा एक जनाको मृत्यु
accident__rnZdEILFa8_8FWP-1793550599.jpg

१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...

कोशीका मुख्यमन्त्रीको प्रदेश प्रमुखसँग बिदाइ भेट
parshuram-hikmat-1793550109.jpg

१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...

एनपीएलमा जनकपुर बोल्ट्सको दोस्रो जित
npl-janakpur-bolts-setopr-1793549533.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...

जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्दै
harmit-and-bhurtel1-1793503179.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

थप समाचार