Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

१५ दिन भित्र अपराधिक गतिविधीमा कमी आउछः एसपी श्रेष्ठ 

32239656_1630444467040857-1525968266.jpg

२७ बैशाख, हेटौँडा । भर्खरै सरुवा भई मकवानपुर आएका प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले १५ दिन भित्र मकवानपुर हुने गरेको अपराधिक गतिविधी कमी आउने ठोकुवा गरेका छन ।  
उनले जस्तो सुकै अपराध वा अपराधीलाई कुनै पनि हालतमा छुटकारा नदिन बताएका  हुन् । वडा प्रहरी कार्यालय हेटौडा तथा ४ नम्बर वडा कार्यालयले आयोजना गरेको शान्ति सुरक्षा अपराध नियन्त्रण र ट्रफिक व्यवस्थापन बिषयक अन्तरक्रिया कायक्रममा बोल्दै   श्रेष्ठले अपराध नियन्त्रण, लागुऔषध नियन्त्रण, महिला हिंसा न्यूनिकरण, फरार अभियुक्त पक्राउ लगायतका काम आङ्खनो प्राथमिकतमा रहेको भन्दै डिउटिमा रहेका प्रहरीले फोनको प्रयोग गरेको पाईएमा आफुलाई जानकारी गराउन अनुरोध गर्दै जानकारी गरेमा पुरस्कृत समेत गरिने बताए । 
उनले जिल्ला प्रहरी कार्यालय परिसर र माताहतका प्रहरी ईकाहरुमा समेत मापसे र धुम्रपान सेवन गरी प्रहरी कार्यालय प्रवेशमा रोक लगाएको बताए ।  
त्यसैगरी वडा प्रहरी कार्यालय हेटौँडाका प्रमुख प्रहरी निरीक्षक शिवराज बुढाथोकिले अपराध नियन्त्रणका लागि सवैको सहयोग चाहिने भन्दै आङ्खनो मताहतमा  रहेको क्षेत्रमा त्यस्ता अपराधिक घटना  भएको पाईएमा तुरुन्तै एक्सन लिने बताए । 
टोल विकास संस्था समन्वय समितिका अध्यक्ष तथा ४ नम्बर वडा सदस्य राजेन्द्र वास्ताकोटीको सभाध्यक्षमा भएको कार्यक्रममा ४ नम्बर वडा अध्यक्ष नविन सिग्देल, होटल एसोसियन मकवानपुरका अध्यक्ष भगिरथ शर्मा, उद्योग वाणिज्य संघ मकवानपुरका उपाध्यक्ष माधव न्यौपाने, टोम्पो मझैला यातायात व्यवसायी संघ मकवानपुरका अध्यक्ष ज्ञानेन्द्र  कार्की , एमालेका जिल्ला सदस्य भवानी शर्मा, नेपालि काग्रेस ४ नम्बर वडा अध्यक्ष हरि पौडेल, माओवादी केन्द्रका वडा अध्यक्ष हरी ढकाल लगायता  विद्यार्थी, स्थानिय , नागरिक समाजका प्रतिनिधी पत्रकारहरु को सहभागिता रहेको थियो । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788140712.jpg

१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार