Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मोदी नेपालमा, दिल्लीमा 'द लाई लामा' भन्दै पोष्टर

Modi-India-1526095167.jpg

वैशाख २९ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यतिबेला नेपाल भ्रमणमा छन् तर उनकै देशको राजधानी नयाँ दिल्लीमा उनलाई ‘द लाई लामा’ भन्दै गल्ली गल्लीमा पोस्टर टाँसिएको छ ।

निर्वासित तिब्बती धार्मिक नेता दलाई लामासँग मिल्दोजुल्दो गरी मोदीको पोस्टरमा ‘द लाई लामा’ नाम राखिए पनि निर्वासित तिब्बती नेता लामासँग मोदीको तस्वीरसहितको पोस्टरको सम्बन्ध छैन । मोदीलाई ‘द लाई लामा’ भनेर पोस्टरमा लेखिनुको अर्थ बेग्लै छ ।

मोदीले बारम्बार झुट बोल्दै आएको भन्दै विरोधीहरुले उनलाई ‘झुठ बोल्ने नेता’ भन्दै आएका छन् । सोही अर्थमा उनलाई अंग्रेजी भाषामा नामाकरण गरी ‘द लाई’ भनिएको हो ।

प्रहरीले नयाँ दिल्लीका विभिन्न गल्लीबाट त्यस्ता पोस्टर निकालेको छ । पोस्टर कसले टाँसेको हो भन्ने प्रष्ट नभएको प्रहरीको भनाइ छ ।

पोस्टर कहाँ प्रकाशन भएको हो भन्ने पनि प्रष्ट भइसकेको छैन । प्रहरीले अज्ञात व्यक्तिहरुको नाममा उजुरी दायर गरी आवश्यक अनुसन्धान तथा कारवाही सुरु गरेको बताइएको छ । (एजेन्सी)
साभार : इमेज खबर

the-lie-lama-1526095200.JPG
the-lie-lama11-1526095283.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788140712.jpg

१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार