सिर्जना नेपाल
३० बैशाख, हेटौँडा । प्रहरी प्रधान कार्यालयले २ सय ९८ प्रहरी हवल्दारको बढुवा गर्दा मकवानपुरका १६ जना परेका छन् । मकवानपुरका विभिन्न प्रहरी इकाईमा कार्यरत १६ जना प्रहरी हवल्दार प्रहरी सहायक निरीक्षक (असई) मा बढुवा भएका हुन् ।
बढुवा हुनेमा क्षेत्रीय शसस्त्र प्रहरी गण मुख्य कार्यालय हेटौडामा कार्यरत रास नारायण राय, वडा प्रहरी कार्यालय मकवानपुरमा कार्यरत रित्तजिवि खत्री , बिनोद बहादुर थापा , लिलानाथ मिश्र र प्रमोद प्रसाद शाह रहेका छन् । यस्तै मध्य क्षेत्रीय दङ्गा नियन्त्रण प्रहरी गण हेटौडामा कार्यरत सिकिन्द्र शाह, महोमद जमाई अलि, राम कुमार प्रसाद, रजाक मिया, जिल्ला ट्राफिक कार्यालय मकवानपुरमा कार्यरत अक्ष्यलाल महत्तो रहेका छन् ।
त्यस्तै, बढुवा सिफारीस सुचिमा ट्राफिक कार्यालय सुनाचुरी मकवानपुरमा कार्यरत ठाकुर प्रसाद भट्टराई, प्रहरी चौकी ठुलोदमारमा कार्यरत रामराज कुशवाह, क्षेत्रीय शसस्त्र प्रहरी गण गुल्म हेटौडामा कार्यरत तेजिलाल साह कानु, ईलाका प्रहरी कार्यालय ठिंगनमा कार्यरत भरत ठाकुर, ईलाका प्रहरी कार्यालय पालुङमा कार्यरत सुशिला खरेल र क्षेत्रीय शसस्त्र प्रहरी गण नम्वर ३ मुका हेटौडाका मनोज कुमार तिवारी रहेका छन् ।
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...
१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...
१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...
१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...


















