Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

अध्ययन समितिद्वारा मूख्यमन्त्रीसंग छलफल

Dormani-Paudel-1526565214.jpg

३ जेठ, हेटौँडा । ३ नम्बर प्रदेश राजधानी अध्ययन गर्न गठित समितिले ३ नम्बर प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेलसंग छलफल गरेको छ । 
समितिको विहिबार बसेको बैठकले कार्यविधि र आचारसंहिताबारे मूख्यमन्त्री पौडेललाई अवगत गराउँदै छलफल गरेको सभापति दिपक निरौलाले जानकारी दिए । यसअघिको बैठकले मूख्यमन्त्री पौडेल र प्रमुख प्रतिपक्षी दलका नेता ईन्द्रबहादुर बानियाँलाई बोलाएर छलफल गर्ने निर्णय गरेपनि पौडेललाई मात्रै बोलाएको छ । 
बैशाख ३१ गतेको बैठकमा छलफल भएको कार्यविधि र आचारसंहिता पनि विहिबार नै पारित गरेको छ । बैठकले समितिको काम अघि बढाउन कार्यतालिका बनाउन प्रदेशसभा सदस्य छिरिङ दोर्जे लामा, जगत सिम्खडा, रामकुमार अधिकारी र बिराजभक्त श्रेष्ठ रहेको कार्यदल गठन गरेको छ । कार्यदलले कार्यतालिका तयार गरी एक सातापछि बस्ने बैठकमा पेश गर्ने जनाईएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795226549.jpg

५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...

मुग्लिन-काठमाडौँ सडक आजदेखि दैनिक ५ घण्टा बन्द
Ghopteveer_NPL5-d64d014c-1795225775.jpg

५ मंसिर, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-काठमाडौँ सडक खण्डमा पर्ने घोप्टेभीरमा आजदेखि  दैनिक ५...

हेटौंडामा मोटरसाइकलबाट खसेर युवकको मृत्यु
Death-Body_20241108092154-1795164193.jpg

४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सर्लाही बरथवा...

पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
Eknarayan-1795139432.jpg

४ मंसिर, हेटौंडा । पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल प्रहरीको केन्द्रीय...

नेपालले भारत ‘ए’ को सामना गर्दै
Sandeep-vs-india-1795138815.jpg

४ मंसिर, हेटौंडा । कतारको दोहामा जारी ‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स’ क्रिकेट प्रतियोगितामा नेपालले आज...

सुदूरपश्चिम रोयल्स एनपीएलको फाइनलमा
Screenshot_20261120_07211-1795138585.jpg

४ मंसिर, हेटौंडा । श्रीलंकन खेलाडी थरिन्दु रत्नायकेको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा चितवन राइनोजलाई पराजित...

आज हरिबोधिनी एकादशी
hp-tulasi-bihejpgrrtsvrtm-1795138183.jpg

४ मंसिर, हेटौंडा । आज हरिबोधिनी एकादशी । हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइने...

थप समाचार