Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

संगठन र विकास निर्माणमा लाग्नुस्ः नेता बानियाँ

received_1021234043460611-1526660990.jpg

४ जेठ ,हेटौडा । नेपाली काँग्रेस मकवानपुरका सभापति एवं ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले अबका दिनमा पार्टीको संगठन र जनतासंग प्रत्यक्ष सहभागी भएर जनताले अनुभूत गर्नेगरी विकास निर्माण लाग्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन्  ।
नेपाली काँग्रेस ४ नम्बर क्षेत्रीय कार्यसमितिले  आयोजना गरेको   अन्र्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता बानियाँले  ४ नम्बर क्षेत्रमा स्थानीय निर्वाचनमा काँग्रेसका तर्फबाट उम्मेदवारी दिएका उम्मेदवारहरु, जनप्रतिनिधि र नेता कार्यकर्तालाई जनताले प्रत्यक्ष अनुभूति गर्नेगरी विकास निर्माणका कार्यमा संलग्न हुन   निर्देशन दिएका हुन् ।
मकवानपुर  ४ नम्बर क्षेत्रका क्षेत्रीय सभापति लोक मुक्तानको सभाध्यक्षतामा भएको अन्र्तक्रिया कार्यक्रममा  पार्टी सचिव बुद्ध लामा,  पार्टी सल्लाहकार भरत पराजुली, प्रदेशसभा सदस्य सन्तबहादुर चेपाङलगायत स्थानीय निर्वाचनमा गाउँपालिकामा उम्मेदवारी दिएका अध्यक्ष ,उपाध्यक्ष, वडा अध्यक्षका उम्मेदवारहरु तथा निर्वाचित जनप्रतिनिधिहरुले पार्टीको क्षेत्रमा रहेको अवस्थाका बारेमा बोलेका थियो ।
कार्यक्रममा ४ नम्बर क्षेत्रका जिल्ला सदस्यहरु, महाधिबेशन प्रतिनिधि, साविक गाविसहरुका नेता तथा कार्यकर्ताको उल्लेखीय  उपस्तिथि रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

थप समाचार