५ जेठ, हेटौँडा । शासन प्रणालीमा रहेको नीतिगत भ्रष्टाचार रोक्न सकेमात्रै देशमा रहेको भ्रष्टाचार रोक्न सकिने आज हेटौँडामा आयोजित कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।
ससदिय मामिला अध्ययन तथा अनुसन्धान समाज र ३ नम्बर प्रदेश सार्वजनिक लेखा समितिले गरेको प्रदेश सार्वजनिक लेखा समितिको काम कर्तव्य र अधिकार विषयक अन्तरक्रियाका वक्ताहरुले विगतमा भएका नीतिगत भ्रष्टचारबाट पाठ सिकेर प्रदेश सरकारले नीतिगत भ्रष्टाचारको अन्त्यका लागि आप्mनो क्षेत्रबाट प्रयास गर्नुपर्नेमा जोड दिए ।
३ नम्बर प्रदेश सभामुख सानुकुमार श्रेष्ठले भ्रष्टाचार आर्थिक समृद्धिको प्रमुख अवरोध भएको भन्दै यसको न्यूनिकरणका लागि सार्वजनिक लेखा समितिले नीतिगत ढंगबाट हुने भ्रष्टाचारमा पनि औला ठड्याउनु पर्नेमा जोड दिए । कार्यक्रममा ३ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेल, प्रमुख प्रतिपक्षी दलका देता इन्द्रबहादुर बानियाँ, समितिका सभापति न्हुच्छे नारायण श्रेष्ठ, सदस्य दीपक निरौलाले नीतिगत भ्रष्टाचार र आर्थिक अपारदर्शिता अन्त्यका लागि प्रदेश सरकारले काम गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा पूर्व सचिव सोम बहादुर थापा, पूर्व उपमहालेखा परीक्षक खेमप्रसाद दाहाल, चार्टड एकाउन्टेन्ट जीवन पौडेल र पूर्व सचिव श्रीधर सापकोटा, पूर्व लेखा समिति सदस्य विरोध खतिवडाले सहजिकरण गरेका थिए ।
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

















