Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मकवानपुरको क्रसरमाथि प्रहरीको एक्सन, क्रसर र फिरफिरे बन्द

जुनसुकै अवस्था आएपनि यो अभियान नरोकिने :एसपी श्रेष्ठ

20180520_215049-1526833707.jpg

सुनिल शिवाकोटी 

६ जेठ, हेटौंडा । र्भखरै मकवानपुर सरुवा भएर आएका प्रहरी उपरिक्षक –एसपी लोकेन्द्र श्रेष्ठ र प्रहरी टोलीले जिल्लामा देखिएका अपराध र जुवाताज, घरेलु मदिरा नियन्त्रणमा उल्लेखिय भुमिका देखाईरहेका  अवस्थामा एसपी श्रेष्ठले  जिल्ला समन्वय समितिका पदाधिकारी  स्थानिय प्रशासनको मिलेमहतोमा नबिकरण नभई  अवैध रुपमा मकवानपुरका विभिन्न भागमा  संचालीत क्रसर उद्योगहरु एक्लो प्रयासमा बन्द गरेका छन ।

अघिल्लो महिनामा  मात्रै मकवानपुर सरुवा भएर आएका प्रहरी उपरिक्षक –एसपी लोकेन्द्र श्रेष्ठले  दर्ता र नविकरण विना  अवैद्य रुपमा संचालित  क्रसर उद्योग बन्द गर्न शक्रियता बढाएका हुन ।  
प्रहरी उपरिक्षक श्रेष्ठले   जिल्ला समन्वय समितिका पदाधिकारी  र स्थानिय प्रशासनको मिलेमतोमा  विना दर्ता र नविकरण नगरी मापदण्ड विपरीत  मकवानपुरका विभिन्न भागमा संचालित क्रसर उद्योग बन्द गराउने अभियानमा लागी परेको प्रस्ट खबरलाई प्रस्ट पारे ।  

उनले  सवै क्रसर उद्योगका दर्ता र नविकरणको कागजातहरु ल्याउन निर्देशन दिइएको बताउँदै कानुन अनुसार उद्योग संचालन गर्न  पाईन्छ तर गैर कानुनी ढंगले विना दर्ता र नविकरण  क्रसर उद्योगहरु संचालन गर्न नमिल्दैन भन्दै आफु त्यो अभियानमा लागेको बताए ।  उनले क्रसरहरुले जथाभावी खोला उत्खन्न गरी गाउ बस्ती जोखिमा परेको   जनगुनासो आएकोले प्रहरीले आङ्खनो अधिनमा रहेर सो कार्य गरेको बताउदै उनले भने-'सरुवा संग मलाई मतलब छैन प्रहरी हु देशको जुनसुकै कुनामा पुगौला तर जस्तो सुकै अवस्था आएपनि यो अभियानबाट पछि नहटने बताए   । 
एसपी श्रेष्ठले  बकैयाको हात्तिसुढे , हेटौंडा-१४ मयुरधाप, हेटौंडा १६ हटिया र त्यस आसपासका क्षेत्रमा  रहेको बालुवा उत्पादन गर्ने फिरफिरे उद्योग हाललाई बन्द गरिएको र अवैध रुपमा संचालनमा रहेका  उद्योग बन्द गर्न हाल प्रकृयामा  रहेकोले  कागजपत्र संकलन भईरहेको बताए । 

यता केही दिन अघि खोला उत्खनन्को बिषयमा स्थलगत अनुगमन समितिले नबिकरण नभएका क्रसर उद्योगहरु बन्द गर्नुपर्ने, क्रसर उद्योगमा थुपारीएका ढुङगा, गिट्टी, वालुवाहरु जफत गर्नुपर्ने, क्रसर उद्योगमा नदिजन्य सामाग्रीहरु लैजान नपाउने भनेर प्रतिबेदन स्थानिय प्रशासनलाई दिएको भएता पनि सो कार्यले प्रथमिकता नपाए पछी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको  क्षेत्रिय हेटौंडा कार्यालयले जिल्ला समन्वय समितिका समन्वय अधिकारीमाथी  अनुसन्धान गरिरहेको बुझिएको छ  ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

थप समाचार