Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

मुम्वईमा प्लेअफ खेल हुँदा सन्दिप स्वदेश फर्कदै

Sandip-1526964115.jpg

८ जेठ, हेटौँडा । इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटको प्लेअफ खेलहरु मंगलबारबाट शुरु हुने भएका छन् । लिग चरणमा शीर्ष दुई स्थानका सनराइजर्स हैदराबाद र चेन्नई सुपर किङ्सबीच पहिलो क्वालिफायर खेल हुने भएको हो ।

खेल नेपाली समय अनुसार साँझ सवा ७ बजे मुम्बईमा हुनेछ । यो खेलको विजेता फाइनलमा पुग्दा पराजित हुने टोलीले क्वालिफायर खेल खेल्न पाउनेछ । लिग चरणमा तेस्रो कोलकाता नाइट राइडर्स र चौथो राजस्थान रोयल्सले बुधबार प्लेअफ अन्तरगत ईलिमिनेटर खेल खेल्ने छन् । यो खेलमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ भने विजेताले मंगलबारको पराजित टोलीसंग खेल्नेछ । क्वालिफायर खेलको विजेता र मंगलबारको विजेताबीच फाइनल प्रतिष्पर्धा हुनेछ ।

यता, आईपीएलमा उच्च स्तरको प्रदर्शनपछि नेपाली लेग स्पिनर सन्दीप लामीछाने मंगलबार स्वदेश फर्किदै छन् । उनी अपरान्ह सवा ४ बजे नयाँ दिल्लीबाट काठमाडौं आइपुग्ने जनाईएको छ । उनको स्वागतका लागि क्यान पदाधिकारीसहित खेलप्रेमी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पुग्ने भएका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

थप समाचार