८ जेठ, हेटौँडा । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संघीय कार्यान्वयनका लागि तीनै तहको समन्वय आवश्यक रहेको बताएका छन् । हेटौँडामा भएको ३ नम्बर प्रदेश समन्वय परिषद बैठकमा मंगलबार बोल्दै मन्त्री पण्डितले तीन तहको समन्वयको विकल्प नभएको बताए । तीनवटै तहको आ–आफ्नो अधिकार भएपनि समन्वयको आधारमा अघि बढ्दा सफल हुनेतर्फ सबैको ध्यान जानु जरुरी रहेको बताए ।
संघीय र प्रदेश सरकार कानून निर्माणको क्रममा रहेको भन्दै कानूनले पनि तीन तहको सरकारलाई काम गर्न सहज बनाउने उनको भनाई छ । उहाँले कर्मचारीमा सकेसम्म तोकेको कार्यक्षेत्रमा जान नमान्ने प्रवृत्ति हावि रहेको भन्दै आफु रहुन्जेल यस्तो प्रवृत्ति नचल्ने बताउनुभयो । जनप्रतिनिधिको मर्यादाक्रमबारे पुर्नविचार भईरहेको मन्त्री पण्डितको भनाई छ ।
कार्यक्रममा ३ नम्बर प्रदेश मूख्यमन्त्री डोरमणी पौडेलले स्थानीय तहमा अहिले देखिएको समस्या समाधानका लागि प्रदेश सरकारले पहल गर्ने बताए । २ दिनसम्म चलेको प्रदेश परिषद बैठकमा ३ नम्बर प्रदेशका १ सय १९ स्थानीय तहका प्रमुख र उपप्रमुखले काम गर्न परेको समस्या अवगत गराउँदै समन्वयका लागि संघीय र प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए ।
८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...
८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...

















