Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

३ नम्बर प्रदेश परिषद बैठकमा १० बुँदे निर्णय

Pradesh-Parisad2-1526996083.png

८ जेठ, हेटौँडा । ३ नम्बर प्रदेशको अस्थायी राजधानी हेटौँडामा जारी ३ नम्बर प्रदेश परिषद बैठक १० बुँदे निर्णय गर्दै मंगलबार सकिएको छ । 
बैठकले तीन वटै तहको सरकारको काम, कर्तव्य र अधिकार प्रष्ट पार्न कानून निर्माणका लागि संघीय सरकारलाई अनुरोध गर्ने, प्रदेश र स्थानीय तहलाई प्रदान गरेका अधिकारसंग बाझिएका संघीय कानून संशोधनका लागि संघीय सरकारलाई अनुरोध गर्ने,  प्राकृति स्रोत र साधनको बाँडफाँडको पद्धतिलाई बैज्ञानीक बनाई प्रदेश र स्थानीय तहलाई बढि राजस्व बाँडफाँड हुने व्यवस्थान मिलाउन आग्रह गर्ने, कर्मचारी समायोजन शिघ्र टुंग्याउन अनुरोध गर्ने, प्रदेश लोकसेवा आयोग गठन प्रक्रिया अघि बढाउन आवश्यक कानून निर्माणका लागि संघीय सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ । 
बैठकले प्रदेश नम्बर ३ मा ढुंगा, गिटि, बालुवा लगायतका प्राकृतिक स्रोतको उत्खनन र विक्रि वितरण सम्बन्धी कानून एवं प्रक्रिया र मापदण्ड निर्धारण गर्दा वातावरण अनुकुल हुने गरी व्यवस्था मिलाउने लगायतका निर्णय गरेको छ ।  बैठकमा ३ नम्बर प्रदेश अन्तरगतका १ सय १९ स्थानीय तहका प्रमुख र उपप्रमुखको सहभागिता रहेको थियो । कार्यक्रम ३ नम्बर प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेलको अध्यक्षतामा समापन भएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

थप समाचार