८ असोज, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २० औं बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । डिभिजन सहकारी कार्यालय हेटौँडाका प्रमुख तिलकराम पोखरेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा अध्यक्ष हिमाल पौडेलबाट संस्थागत प्रतिवेदन, कोषाध्यक्ष चेतनाथ खतिवडाबाट लेखापरिक्षण प्रतिवेदन, लेखा समिति संयोजक दामुप्रसाद चौलागाईबाट लेखासमिति प्रतिवेदन, ऋण उपसमिति संयोजक नारायणप्रसाद अधिकारीबाट ऋण प्रतिवेदन, शिक्षा उपसमिति संयोजक रोमबहादुर न्यौपानेबाट शिक्षा प्रतिवेदन र महिला उपसमिति संयोजक ज्ञानु अर्यालबाट महिला उपसमिति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
भेलामा साझाकुरा राष्ट्रिय दैनिकका सम्पादक सविन न्यौपाने, ज्येष्ठ नागरिक कृष्णप्रसाद पराजुली र ज्ञानुदेवी आचार्य, नियमित बचतकर्ता गोमादेवी गौतम र शर्मिला विक, असल कारोबारी फुलमहम्मद अन्सारी र रत्नकुमारी बोहरालाई पुरस्कृत गरिएको थियो । यसैगरी, लघुवित्त महिला समूहतर्फ विष्णुमाया केसी र दुनामाया गौतम, शेयर सदस्य बृद्धि गराउन सहयोग गर्ने रेशमलाल अछामे, संस्थापक शेयर सदस्य शम्भुप्रसाद आचार्य, सफल व्यवसायी रामप्रसाद श्रेष्ठ र अपांगतातर्फ सिता बानियाँलाई सम्मान गरिएको थियो ।
संस्थाले प्रवेशिका परीक्षा २०७२ मा उत्कृष्ट अंक ल्याउने कुशल आचार्य, ओकिसा पोखरेल, प्रवेश थापा, दम्पत्ति शेयर सदस्य नारायणप्रसाद गौतम र रमिला लम्साल, रमेश कार्की र मनिता बानियाँ, हरिशरण आचार्य र दुर्गा आचार्यलाई सम्मानित गरिएको थियो ।
कार्यक्रममा उद्योग संघ मकवानपुरका अध्यक्ष नवराज अर्याल, हेटौँडा सहकारीका अध्यक्ष इन्द्रबहादुर बस्नेत, सञ्जिवनी सहकारीका अध्यक्ष रणबहादुर कार्की, चौघडा सहकारीका अध्यक्ष श्यामप्रसाद श्रेष्ठ, नौलो विहानीका अध्यक्ष राजेन्द्र चौलागाई, संस्थाका उपाध्यक्ष नारायणप्रसाद अधिकारी, सचिव रोमबहादुर न्यौपाने लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
१३ असार, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा उपमहानगरपालिका-९ पशुपतिनगरमा भएको दुर्घटनामा...
१३ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा सेनेगलले इराकमाथि फराकिलो जित...
१३ असार, हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।...
१३ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...
१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...
१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...
११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...
३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...





-1782436668.jpg)











-1780-1781487498.jpg)
