Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

४ सय प्रहरी निरीक्षकहरुको सरुवा, मकवानपुरबाट को गए र को आए  (हेर्नुहोस सुचि सहित )

Nepal-police-1527268804.jpg

 
११ जेठ, हेटौँडा । प्रहरी प्रधान कार्यालय मानवश्रोत विभागले शुक्रबार  देशभरबाट  एकैपटक ४ सय प्रहरी निरीक्षकहरुको सरुवा गरेको छ । 
 देशभरबाट ४ सय निरीक्षकहरुको सरुवा हुदा मकवानपुरका पनि  ११  जना  निरीक्षकहरुको सरुवा भएको छ ।  
  हेर्नुहोस  मकवानपुरबाट सरुवा भएर गएका सरुवा भएर आएका  निरीक्षकहरुको नाम  

मकवानपुरबाट सरुवा भएका प्रहरी निरीक्षकहरुः
१) शिवराज बुढाथोकी मध्ये क्षेत्रीय सशस्त्र प्रहरी गण ३  गुल्म नं. १ हेटौंडा   (हाल कार्यरत वडा प्रहरी कार्यालय ) हेटौँडा बाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय  कार्यालय टंगाल काठमाडौँ 

२) उमाशंकर प्रसाद यादब इलाका प्रहरी कार्यालय मकवानपुर फापरबारीबाट जिल्ला प्रहरी कार्यालय सिराहा
३) कुशराम कार्की ईलाका प्रहरी कार्यालय ठिंगनबाट मध्य क्षेत्रीय सशस्त्र प्रहरी गण रातोमाटे 
४) ओमप्रकाश यादव मध्य क्षेत्रीय सशस्त्र प्रहरी गण रातोमाटेबाट जिल्ला प्रहरी कार्यालय रौतहट

५) जीवन तामाङ अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय हेटौंडाबाट प्रहरी प्रधान कार्यालय प्रशासन विभाग
६ ) चित्रबहादुर घले ईलाका प्रहरी कार्यालय मनहरीबाट महानगरीय बृत अ नि शाखा किर्तिपुर काठमाडौं 
७ ) नरेश महतो नुनियाँ जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट इलाका प्रहरी कार्यालय खरानीटार,नुवाकोट
८) नविन कुमार अधिकारी जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरबाट महानगरिय ट्राफिक परिसर ट्राफिक प्रहरी  कार्य काठमाडौं
९ ) प्रकाश श्रीमल क्षेत्री जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट ईलाका प्रहरी कार्यालय डेढगाउँ नवलपरासी
१०) हर्कबहादुर बिक ईलाका प्रहरी कार्यालय भीमफेदीबाट महानगरीय बृत कमलपोखरी काठमाडौँ 
११) बिरेन्द्र कुमार पासवान ईलाका प्रहरी कार्यालय पालुङबाट जिल्ला प्रहरी कार्यालय सिराहा
  मकवानपुर  सरुवा भएका प्रहरी निरीक्षकहरु     
१ ) सन्तोष श्रेष्ठ जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट वडा प्रहरी कार्यालय हेटौंडा

२ ) सन्तकुमार लामा जिल्ला प्रहरी कार्यालय धादिङबाट ईलाका प्रहरी कार्यालय 
भीमफेदी
 ३ ) सागर विक्रम राणा महानगरीय प्रहरी बृत ललितपुरबाट ईलाका प्रहरी कार्यालय ठिंगन 
४) धुव्रप्रसाद सिलवाल जिल्ला प्रहरी कार्यालय रसुवाबाट ईलाका प्रहरी कार्यालय पालुङ
५) बीरेन्द्र पनेरु जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट ईलाका प्रहरी कार्यालय मनहरी

६) बीरेन्द्रकुमार ठाकुर जिल्ला प्रहरी कार्यालय सिराहाबाट जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर
७) पवनकुमार झा ईलाका प्रहरी कार्यालय यदुकुवा धनुषाबाट जिल्ला प्रहरी कार्यालय मकवानपुर
 ८) कुशराम कार्की ईलाका प्रहरी कार्यालय ठिंगनबाट मध्य क्षेत्रीय सशस्त्र प्रहरी गण रातोमाटे हेटौंडाः
९ ) चन्द्रभुसन यादव ईलाका प्रहरी कार्यालय खोटाङबजार खोटाङबाट मध्य क्षेत्रीय सशस्त्र प्रहरी गण नं. ३ गूल्म नं. १ हेटौंडा 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

थप समाचार