Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

रोटर्याक्ट हेटौंडाले उमेशलाई पढाउने 

Roctract-1527507668.jpg

१४ जेठ, हेटौँडा । रोटर्याक्ट क्लब अफ हेटौंडाले एक विद्यार्थीको अभिभावकत्व ग्रहण गरेको छ । भुटनदेवी उच्च माध्यामिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत उमेश लोप्चनको क्लबले अभिभावकतव ग्रहण गरेको हो । 
‘आर्थिक अवस्था कमजोर भएको विद्यार्थी छानेर अभिभावकत्व ग्रहण गरेका हौँ, क्लबका अध्यक्ष प्रवित बैद्यले भने, आगामी दिनमा पनि यसैगरी विद्यार्थीहरुलाई सहयोग गरिरहनेछौँ ।’
क्लबले विद्यार्थीको भर्ना बापतको रकम अभिभावकलाई फिर्ता समेत गरेको छ । कक्षा ८ देखि १२ कक्षा सम्म अध्ययन गर्दा लाग्ने सम्पूर्ण खर्च क्लबले बेहोर्ने कार्यक्रमका संयोजक सरोज देवकोटाले बताए । 
क्लबका अध्यक्ष प्रवित बैद्यको अध्यक्षतामा भएको कार्यक्रममा क्लबका पूर्व अध्यक्ष अनुराग अधिकारी, वर्ष सन् २०१८/०१९ का अध्यक्ष विवश अधिकारी, रोटर्याक्ट क्लब अफ मकवानपुरका अध्यक्ष विजय पौडेल लगायत क्लबका सदस्यहरुको उपस्थिति रहेको थियो । कोरियामा काम गर्दै आएका सुवास अधिकारीको सहयोगमा क्लबले अभिभावकत्व ग्रहण गरेको हो । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

थप समाचार