१७ जेठ, हेटौँडा । ३ नम्बर प्रदेशको पहिलो नीति तथा कार्यक्रम शुक्रबार आउने भएको छ । आगामी आर्थिक बर्ष ०७५/०७६ का लागि प्र्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याउने भएको हो ।
प्रदेशसभा बैठकमा दिउँसो १ बजे सरकारको तर्फबाट प्रदेश प्रमुख अनुराधा कोइरालाले नीति तथा कार्यक्रम प्र्रस्तुत गर्ने विहिबार सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभालाई जानकारी दिएका थिए । यसअघि, जेठ १४ गते प्रदेश सभामा प्रस्तुत मूख्य न्यायधिवक्ताको काम, कर्तव्य र अधिकार र सेवाका शर्त सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक दफावार छलफलको लागि प्रदेश मामिला समितिमा पठाइएको छ । विधेयक माथि ४८ वटा संशोधन परेको प्रदेशसभा सचिवालयका कानून अधिकृत गोपीकृष्ण श्रेष्ठले जानकारी दिए ।
सोमबार विधेयक माथिको सैद्धान्तिक छलफलमा सहभागी सांसदहरुले मुख्य न्यायधिवक्तालाई संघीय सरकारको महान्यायधिवक्ता प्रति उत्तरदायी देखाएको भन्दै परिमार्जन गर्नुपर्ने धारणा राखेका थिए । जेठ १३ र १४ गतेको प्रदेश सभा बैठकमा उठेका सार्वाजनिक महत्वका बिषयमा विहिबारको बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले जवाफ दिएका थिए ।
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...


















