Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

अन्तर धार्मिक सञ्जाल सदस्यलाई प्रशिक्षण

Dharmik-1527950510.jpg

१९ जेठ, हेटौँडा । सिविन नेपालको आयोजनामा बालिका वकालत संजाल कार्यक्रम अन्र्तगत अन्तर धार्मिक संञ्जालका सदस्यहरुको लागि हेटौंडामा २ दिने प्रशिक्षण कार्यक्रम भएको छ । 
लैङ्गिकताको आधारमा हुने हिंसा  परम्परागत हानीकारक अभ्यासमा कमी ल्याउन, आर्थिक सशक्तिकरणका लागि पैरव गर्ने, नीति नियमहरुको प्रभावकारी कार्यान्वयनका लागि  धार्मिक अगुवाहरुको लागि यो कार्यक्रम संचालन गरिएको सिविन बालहेल्पलाइनका जिल्ला संयोजक झबिन्द्र ज्ञवालीले बताए । कार्यक्रममा बालबालिका, किशोर किशोरी, तथा महिलाहरुको सवालमा समाजमा रहेका समाजिक कुरुतिहरु बालविवाह, यौन दुब्र्यवहार, बोक्सी प्रथा, छाउपडी प्रथा आदि विरुद्ध अन्तर धार्मिक संजाल मार्फत त्यसलाइ कसरी न्यनिकरण गर्नेबारे छलफल भएको थियो । 
संजालका सल्लाकार डा।के।वी। रोकाया, संजालका सचिव हर्ष थापा र अधिवक्ता मुकुन्द अधिकारीले कार्यक्रमको सहजीकरण गर्नु भएको थियो । जिल्ला स्तरको संजालबाट १५ जना र मनहरी गाउँ पालिका स्तरको संजालबाट ८ जना गरि २३ जना धार्मिक अगुवाहरुको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

थप समाचार