Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

रानीको बक्तृत्वकलामा पुडासैनी प्रथम

Rani-Ban-21-Jestha-1528113804.jpg

२१ जेठ, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूह र हेटौँडा उपमहानगरपालिका टोल विकास संस्था नगर समन्वय समितिको आयोजनामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । ४६ औं विश्व वातावरण दिवसको अवसरमा ‘सामुदायिक वनको विकासमा स्थानीय तहको भूमिका’ विषय माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता भएको हो ।
प्रतियोगितामा भुटनदेवी माविका प्रज्वल पुडासैनी प्रथम, बंशगोपाल माविका विदुर घिमिरे दोस्रो, चन्द्रोदय माविकी स्वस्तिका घलान तृतिय र राजदेवी माविकी रुपा विश्वकर्मा सान्त्वना भएका छन् । प्रतियोगितामा प्रथम हुनेले नगद ४ हजार, दोस्रोले ३ हजार, तेस्रोले २ हजार  सान्त्वनाले १ हजार रुपैँया प्राप्त गरेका छन् । प्रतियोगिताको निर्णायकमा गिता अधिकारी, भवानी गौतम र केदार गौतम रहेका थिए ।
कार्यक्रममा विभिन्न महिला उपसमूहलाई विउपूँजी, छात्रबृत्ति, गोबर ग्याँस र सुधारिएको चुलो निर्माण गर्ने उपभोक्ताहरुलाइृ अनुदान रकम वितरण गरिएको थियो ।
हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतको प्रमुख आतिथ्यता एवं समूहका अध्यक्ष कृष्ण विडारीको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा हेटौँडा वडा नम्बर ६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई, सामुदायि वन उपभोक्ता महासंघ जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष साधुराम चौलागाई, महासंघ हेटौँडा उपमहानगरपालिकाका अध्यक्ष शम्भु न्यौपाने, पिप्लेपोखरा सामुदायिक वनका अध्यक्ष रामहरी चौलागाई, चित्रेपानी सामुदायि वनका अध्यक्ष सूर्यबहादुर घलान, समूहका उपाध्यक्ष डोरबहादुर अधिकारी, कार्यालय सचिव भीमसेन पौडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

थप समाचार